भूकम्पले बाजुरामा घर भत्कियो, थप विवरण आउन बाँकी

 माघ १०, २०७९

काठमाडौं , माघ १० : बाजुरामा ५.९ म्‍याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताउनुभयो । उहाँका अनुसार मानवीय…

अनुदान दिन कृषकका फार्ममा अनुगमन

 माघ १०, २०७९

तनहुँ, माघ १० : म्याग्दे गाउँपालिका कार्यालयले एक सय २२ व्यावसायिक फार्ममा अनुगमन गरेको छ । व्यावसायिक फार्म सञ्चालन गरेका कृषकलाई राहत दिन अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको हो…

कर्णालीको विकासलाई ध्यान दिइयोस्’

 माघ १०, २०७९

काठमाडौँ,माघ १० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले…

राष्ट्रिय वाणिज्य बैंक अग्रणी स्थानमा छ : सीइओ श्रेष्ठ

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ । आज यहाँ आयोजित वार्षिकोत्सव कार्यक्रममा…

भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

 माघ १०, २०७९

काठमाडौँ,माघ १० : नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै…

बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प

 माघ १०, २०७९

सुदूरपश्चिम,माघ १० : आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका…

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन-सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन-सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय…

‘लक्ष्मी महतोलाई अपराधीका रुपमा चर्चा नगरियोस्’

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई…

विशेष समितिको प्रतिवेदनमाथि छलफल

 माघ १०, २०७९

काठमाडौँ,माघ १० : राष्ट्रियसभाले सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय…

सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएको विषयमा छलफल गर्छौंः अर्थमन्त्री

 माघ १०, २०७९

काठमाडौँ, माघ १० : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने बताउनुभएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल…