‘गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु मुख्य जिम्मेवारी’
पर्वत, माघ ११ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन…
सञ्चारमाध्यमको दर्ता, नवीकरण र सूचीकरणमा एकीकृत प्रणाली अपाइने
काठमाडौँ, पुस ११ : सञ्चारमाध्यमको दर्ता, नवीकरण तथा सूचिकरणमा एकीकृत प्रणाली अपनाइने विषयमा छलफल भएको छ । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको नियामक निकाय तथा सरोकारवालासँगको बैठकमा काउन्सिलका…
राष्ट्रिय गौरवका आयोजना : लक्षित उपलब्धी हासिल गर्न असफल
काठमाडौँ,माघ ११ : सरकारले रणनीतिक महत्व र रुपान्तरणकारी भनेका राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च निकै न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासम्म अधिकांश गौरवका आयोजनाले लक्षित…
रक्षामन्त्रीद्वारा द्रुतमार्गको निरीक्षण
काठमाडौँ, माघ ११ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरी भइरहेका काम कारबाही र प्रगतिबारे जानकारी लिनुभएको छ । उहाँले निर्माणाधीन सुरुङ, पुल र…
इमानको बाटोमा कार्यकर्तालाई हिँड्न अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ, माघ ११ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिनुभएको छ । एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको…
जापानमा मालबाहक पानीजहाज दुर्घटनामा
टोकियो, माघ ११ : जापानको नागासाकी प्रान्तमा मालवाहक पानीजहाज पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएका छन् । नागासाकीस्थित चिनियाँ महावाणिज्य दूतावासले बुधबार दिएको जानकारीअनुसार…
श्रीरामको मूर्तिका बनाउन कालीगण्डकीबाट शिला निकालियो
गलेश्वर, माघ ११ : भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि आज कालीगण्डकी नदीबाट शिला निकालिएको छ । शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको…
सुदूरपश्चिमकी उपसभामुख चौधरीद्वारा पार्टीबाट राजीनामा
अत्तरिया, माघ ११ : सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा ९एमाले०बाट राजीनामा दिनुभएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण…
सडक मर्मत गर्दै तुलसीपुरका युवा
दाङ,माघ ११ : भताभुङ्ग भएको घोराही तुलसीपुर सडक खण्डमध्ये ११ किलोमिटर सडक तुलसीपुरका युवाले मर्मत गरेका छन् । चार वर्षअघि सडक स्तरोन्नतिका लागि जिम्मा पाएको निर्माण कम्पनीले सडक अलपत्र छोडेपछि…
Avalanche obstructs Karnali highway
Jumla, Jan 25 : The Karnali highway has been obstructed due to an avalanche. Deputy Superintendent of Police at the District Police Office, Jumla, Narendra Chand, said Karnali highway has…
लोकप्रिय
मकै गोड्दै किसान
१९ घण्टा अगाडि
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
२० घण्टा अगाडि






