आर्थिक मिडिया सञ्चालक सङ्घको अध्यक्षमा आचार्य

 माघ ११, २०७९

काठमाडौँ, माघ ११ : आर्थिक मिडिया सञ्चालकको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ । आज यहाँ सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको…

ठोकर्पा पशु फार्ममा आगलागी हुँदा ५० लाखको क्षति

 माघ ११, २०७९

सिन्धुपाल्चोक, माघ ११ : जिल्लाको सुनकोसी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको छ । फार्ममा एक सय २० बाख्रा रहेका…

कर्णालीमा मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

 माघ ११, २०७९

कर्णाली, माघ ११ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । मुख्यमन्त्री शर्माले आज थप चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । उहाँले पुस…

उत्तरी गोरखामा भारी हिमपात

 माघ ११, २०७९

गोरखा, माघ ११ : उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिनुभयो । “मौसममा आएको परिवर्तन र…

आत्मदाह गरेका आचार्यले उठाएका विषय सरकारले छानबिन गर्ने

 माघ ११, २०७९

काठमाडौँ, माघ ११ : शरीरमा आगो लगाइ आत्मदाह गर्नुभएका इमालका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन…

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

 माघ ११, २०७९

कास्की, माघ ११ : पोखरामा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ चवादीस्थित भित्री कच्ची सडकमा चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्र्याक्टर दुर्घटना…

प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खांन

 माघ ११, २०७९

काठमाडौँ,माघ ११ : खानेपानीमन्त्री अब्दुल खांनले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै उहाँले भन्नुभयो, “पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी…

Precious stones collected from Kaligandaki for building Shreeram’s statue in India

 माघ ११, २०७९

Galeshwor, Jan 25 : Precious stones, sheela, have been collected from the Kaligandaki River to make God statue at a temple in Ayodhya of India. Balrupa statue of Lord Ram…

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

 माघ ११, २०७९

क्वालालम्पुर, माघ ११ : मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन् । मलेसियाको समाज कल्याण विभागले उपलब्ध…

अष्ट्रेलियामा नवीकरणीय ऊर्जाको उत्पादन अहिलेसम्मकै उच्च

 माघ ११, २०७९

क्यानबेरा, माघ ११ : अस्ट्रेलियामा कोइलाबाट उत्पादन हुने विद्युतको माग अहिलेसम्मकै न्यून भएको छ । नवीकरणीय स्रोतबाट प्राप्त हुने ऊर्जाको उच्च उत्पादनले कोइलाबाट उत्पादित विद्युतलाई क्रमशः कम गर्दै लाने सरकारी…