हिउँ पन्छाएपछि फेरि सुरु भयो हवाई सेवा

 माघ १२, २०७९

जुम्ला, माघ १२ : जुम्लालगायत माथिल्लो कर्णालीमा मङ्गलबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको…

सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

 माघ १२, २०७९

चितवन,माघ १२ : चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन गर्नुभएको…

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

 माघ १२, २०७९

काठमाडौँ,माघ १२ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार एक…

माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने

 माघ १२, २०७९

काठमाडौँ, माघ १२ : सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा…

विधिपूर्वक सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी

 माघ १२, २०७९

काठमाडौँ, माघ १२ : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा…

माओवादी केन्द्रको स्थायी समिति बैठक भोली बस्ने गरि सकियो

 माघ १२, २०७९

काठमाण्डौँ, माघ १२ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि ११ बजे बस्ने भएको छ । आजदेखि सुरु भएको स्थायी समिति बैठक भोलिसम्म चल्ने सचिव देवेन्द्र पौडेलले बताए ।…

राष्ट्रपतिमा माओवादीको जोड- एमाले, कांग्रेससहितको राष्ट्रिय सहमति

 माघ १२, २०७९

काठमाण्डौँ, माघ १२ : नेकपा (माओवादी केन्द्र) भित्र राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमतिलाई जोड दिनेबारे छलफल भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकमा कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत…

माओवादी संसदीय दलको प्रमुख सचेतकमा सिम्खडा

 माघ ११, २०७९

कास्की, माघ ११ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडा चयन हुनुभएको छ । सो दलको बैठकले गोरखाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा निर्वाचित…

अवैध औषधि पसलद्वारा मानवीय स्वास्थ्यमा खेलबाड

 माघ ११, २०७९

भक्तपुर, माघ ११ : मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ । आज भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी…

मतदाताको शिर उच्च हुनेगरी काम गर्छु : मन्त्री पाण्डे

 माघ ११, २०७९

भरतपुर, माघ ११ : सहरी विकासमन्त्री विक्रम पाण्डेले मतदाताको शिर उच्च हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज भरतपुर-२३ स्थित सरस्वती माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री…