जापाननजिकै जहाज डुब्दा छ चिनियाँ नागरिकसहित आठको मृत्यु
बेइजिङ, माघ १२ : जापानको तटमा एउटा जहाज डुबेर छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताउनु भएको छ । जिन टियानले मङ्गलबार साँझ सुदूर…
इजरायल वेस्ट बैंक आक्रमणमा चार जनाको मृत्यु
जेनिन, प्यालेस्टाइन क्षेत्र, माघ १२ : पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी अधिकारीहरूले सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग…
युक्रेनमा व्यापक हवाई आक्रमण
किएभ, माघ १२ : रुसी सेनाले बिहीबार युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा दबाब दिने आक्रमणको क्रममा ३० भन्दा बढी क्षेप्यास्त्रहरू देशभरी प्रहार गरेको छ । ‘हामी ३० भन्दा बढी क्षेप्यास्त्रको प्रहार…
शरणार्थी शिविर आक्रमणमा नौ जना मारिए
जेनिन (प्यालेस्टाइन), माघ १२ : पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा एक वृद्ध महिलासहित नौ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले नयाँ मृत्युको संख्या…
नाइजेरिया विष्फोटमा २७ जनाको मृत्यु
अबुजा, माघ १२ : मध्य नाइजेरियाको नासारवा राज्यमा मङ्गलबार राति भएको विष्फोटमा २७ जनाको ज्यान गएको बिहीबार प्रहरीले पुष्टि गरेको छ । विष्फोटमा ज्यान गुमाएका २७ जनाको शव फेला परेका…
निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ,माघ १२ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताउनुभएको छ । नेपाल कानून आयोग र प्रेस काउन्सिल नेपालले आयोजना…
उपराष्ट्रपति पुन गणतन्त्र दिवस समारोहमा
काठमाडौँ,माघ १२ : उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समारोहमा उपस्थिति हुनुहुन्थ्यो । नेपालका लागि…
विकासका कामलाई प्राथमिकतामा राख्छौँ : मन्त्री श्रेष्ठ
कमलामाई, माघ १२ : वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले वाग्मती प्रदेशका १३ जिल्लाका सबै विकास र प्रशासनीक कामलाई तीव्रता दिने बताउनुभएको छ । आज गृह…
काठमाडौँ महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड
काठमाडौँ,माघ १२ : काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर…
भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री
काठमाडौँ, माघ १२ : विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार…
लोकप्रिय
मकै गोड्दै किसान
२२ घण्टा अगाडि
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
२३ घण्टा अगाडि






