फ्रान्समा प्राकृतिक प्रकोपको लागत २३ वर्षयताकै उच्च

 माघ १२, २०७९

पेरिस, माघ १२ : प्राकृतिक प्रकोपका कारण गत वर्ष फ्रान्सेली बीमा कम्पनीहरूले १० अर्ब युरो (१०.९ अर्ब अमेरिकी डलर) को क्षति बेहोर्नुपरेको छ । यो दुई दशकमा सबैभन्दा उच्च क्षति…

विकासशील देशहरूमा जलवायु वित्तपोषणका लागि सहयोग गर्ने आईएमएफ प्रमुखको प्रतिबद्धता

 माघ १२, २०७९

किगाली,माघ १२ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विकासशील देशहरूमा जलवायु वित्तपोषणका लागि आफ्नो सङ्गठनले सहयोग गर्ने बताउनुभएको छ । रूवान्डाको राजधानी किगालीमा पूर्वी अफ्रिकी क्षेत्रका…

भारतको ७४औं गणतन्त्र दिवस मनाइयो

 माघ १२, २०७९

नयाँ दिल्ली, माघ १२ : इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी प्रमुख अतिथिका रुपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ । भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी…

पर्यटन प्रवर्द्धन गर्न तनहुँमा अल्ट्रा म्याराथन हुँदै

 माघ १२, २०७९

तनहुँ, माघ १२ : ‘विविधतायुक्त गाउँसहर, समृद्ध मेरो व्यास नगर’ भन्ने नाराका साथ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले छैटौँ व्यास नगर अल्ट्रा म्याराथनको आयोजना गरिएको छ । सहिद दिवसका अवसरमा व्यास–५…

चालीस रोपनीमा अनार खेती

 माघ १२, २०७९

चौतारा, माघ १२ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा…

ऋषिमुनिको तपोभूमि हो नेपाल : मन्त्री पाण्डे

 माघ १२, २०७९

चितवन,माघ १२ : सहरी विकासमन्त्री विक्रम पाण्डेले नेपाल ऋषिमुनिहरूको तपोभूमि रहेको बताउनुभएको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा आजदेखि नारायणी नदी किनारमा सुरु…

पाँच वर्षमा पर्वतका सबै वडामा कालोपत्र सडक पुग्छ : मन्त्री गिरी

 माघ १२, २०७९

पर्वत,माघ १२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आउनुभएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र सडकले छुने बताउनुभएको छ । जन्मगाउँ पर्वतको कुश्मा नगरपालिका–३…

गृह मन्त्रालयले बनायो प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति

 माघ १२, २०७९

काठमाडौँ, माघ १२ : आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । बिहीबार गृह…

धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ महत्वपूर्ण : उपप्रधानमन्त्री लिङ्देन

 माघ १२, २०७९

भैरहवा,माघ १२ : लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ…

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

 माघ १२, २०७९

काठमाडौँ,माघ १२ : राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना…