कोभिड १९ अझै पनि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल

 माघ १७, २०७९

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न ९पीएचईआईसी० गठन गरेको सोमबार जनाएको छ । यो विश्व स्वास्थ्य सङ्गठनको उच्च सतर्कता स्तर हो ।…

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सुधार

 माघ १७, २०७९

नेपालले भ्रष्टाचार अवधारणा सूचकाङ्क सिपीआईमा एकैपटक सात स्थानको सुधार हासिल गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ३४ अङ्क प्राप्त गर्दै एक सय १०औँ स्थानमा…

CPN (Unified Socialist) draws PM Dahal’s attention to resolve economic crisis

 माघ १७, २०७९

The CPN (Unified Socialist) has drawn the attention of Prime Minister Pushpa Kamal Dahal 'Prachanda' towards economic crisis facing the country. A delegation led by Party Chair Madhav Kumar Nepal…

श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर

 माघ १७, २०७९

श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते हुनुभएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । उहाँको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत…

गीत र लोगो बनाउँदै तातोपानी गाउँपालिका

 माघ १७, २०७९

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पालिकाको आफ्नै गीत र लोगो बनाउने भएको छ । गाउँकार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गीत र लोगो…

दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

 माघ १७, २०७९

बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा जारी नगरस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक…

उपयुक्त चरन क्षेत्रमा मह उत्पादन दोब्बर

 माघ १७, २०७९

मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बाग्लुङको कुँडुले फाँट आउनुभएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन गर्नुभयो । एक सय मौरीका घारसहित चरनका लागि आउनु भएका उहाँले तीन…

Farmers demand increase in milk price

 माघ १७, २०७९

Farmers in Chitwan have demanded the government that it increased milk price. They argued the price of daily essentials and production cost of milk was increased sharply of late. Organizing…

Minister Bhandari, Chinese Envoy hold meeting

 माघ १७, २०७९

Minister for Industry, Commerce and Supplies, Damodar Bhandari, and Chinese Ambassador to Nepal, Chen Song, held a meeting today. During the meeting, Minister Bhandari drew attention of Ambassador Song on…

विपन्न परिवारलाई घर बनाउँदै राप्ती नगरपालिका

 माघ १७, २०७९

विपन्न परिवारका समुदायलाई लक्षित गर्दै राप्ती नगरपालिकाले पाँच सय घर बनाइदिने भएको छ । नगरभित्र बसोबास गर्ने चेपाङ, दलित र अन्य समुदायको विपन्न परिवारलाई नगरपालिकाले आवासको व्यवस्था गर्न लागेको हो…