अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिने

 जेठ २७, २०८२

कैलाली, २६ जेठ : नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताउनुभएको छ । नेपाल राष्ट्र बैंक धनगढी शाखाले आज आयोजना…

सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्छ : देउवा

 जेठ २७, २०८२

पाटन (ललितपुर), २६ जेठ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज यहाँ…

‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनुभएको छ । आज स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औँ…

एथलेटिक्समा लुम्बिनी च्याम्पियन

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : लुम्बिनी प्रदेशको टोली यु–१४ एथलेटिक्सको च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको राष्ट्रिय…

‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ जेठ ३० गते

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले यही जेठ ३० गते ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ अयोजना गर्ने भएको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका…

जन्मनासाथ पाँच हजार, मृत्युपछि १० हजार !

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको…

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राख्नुभएको उक्त विधेयक पारित गरियोस्…

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायामा लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर देखापरेको विषयमा उक्त रोगको वस्तुगत अवस्थिति अध्ययन गरी तत्काल नियन्त्रणका…

‘पाशुपत विश्वकोश’ सार्वजनिक

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः पशुपतिनाथ एवं शैव धर्मका विविध आयामलाई समेटेर ‘पाशुपत विश्वकोश’ पुस्तक सार्वजनिक गरिएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आज यहाँ आयोजना गरेको पुस्तक विमोचन समारोहमा संस्कृति,…

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सुरु विन्दुको विवाद र समाधानबारे छलफल

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास,…