सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरूले ततकाल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको…

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव

 माघ २२, २०७९

सुरुङ्गा (झापा), माघ २२ : फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार नीति अनुसरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । महोत्सव…

अपराधको सफल अनुसन्धान गर्न निर्देशन

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभएको छ । हालै सरुवा…

चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : चालू खर्च कटौतीसम्बन्धी कार्यदलले आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकाराम जमकट्टेलाई प्रतिवेदन बुझाएको छ । मुख्यमन्त्रीको कार्यालयमा कार्यदलले आज प्रतिवेदन बुझाएको हो । प्रदेशमन्त्री परिषद्को यही…

राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले राजस्व प्रशासनलाई चुस्त बनाइनुपर्नेमा जोड दिनुभएको छ । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी नीतिमूलक अनुसन्धान तथा विकास संस्थाले आज यहाँ आयोजना गरेको…

 भूटानलाई ४–० गोल अन्तरले हराउँदै नेपाल विजयी

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले भूटानलाई ४–०…

प्रदेशसभालाई जनताका समस्या समाधान गर्ने थलोमा विकास गर्छौँ : मुख्यमन्त्री अधिकारी

 माघ २२, २०७९

कास्की,माघ २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभालाई जनताका समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्ने बताउनुभएको छ । गण्डकी प्रदेशसभाको पाँचौँ वार्षिकोत्सवका अवसरमा प्रदेशसभा सचिवालयले आज आयोजना गरेको…

पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा आज कार्यक्रममा…

सडक दुर्घटनामा केन्यामा १४ जनाको मृत्यु

 माघ २२, २०७९

नैरोबी, माघ २२ : उत्तरपश्चिम केन्याको तुर्काना काउन्टीमा शनिबार राति व्यस्त सडकमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएको प्रहरीले आइतबार बताएको छ ।…

‘Govt should be accountable to address issues raised in parliament’

 माघ २२, २०७९

Kathmandu, Feb 5 : Chairman of the Janamat Party Dr Chandra Kant Raut has said the government should be accountable to the issues raised and commitments made in the parliament.…