राष्ट्रपति भण्डारी भोजपुर आउँदै

 माघ २४, २०७९

भोजपुर, माघ २४ : राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार गृह जिल्ला भोजपुर आउनुहुँदैछ । षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल मझुवाबेँसीमा…

अहिलेको आवश्यकता राष्ट्रिय सहमति : अध्यक्ष राउत

 माघ २४, २०७९

कलैया, माघ २४ : जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सांसद डा सिके राउतले अहिलेको आवश्यकता राष्ट्रिय सहमति भएको बताउनुभएको छ । बाराको कलैयामा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष…

सामुदायिक वनमा आगलागी

 माघ २४, २०७९

ताप्लेजुङ, माघ २४ : ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित तोक्मेडाँडा सामुदायिक वनमा आगलागी भएको छ । बजार र बस्ती नजिकै रहेको वन क्षेत्रमा आज दिउँसो अचानक भएको आगलागी नियन्त्रणमा आएको छैन ।…

बोक्सीको आरोप लाउनेलाई कैद सजाय

 माघ २४, २०७९

ओखलढुङ्गा, माघ २४ : ओखलढुङ्गा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा…

प्रधानमन्त्रीको सम्बोधन समेटेर बन्यो एकीकृत कार्ययोजना

 माघ २४, २०७९

काठमाडौँ,माघ २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्बोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ । प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शङ्करदास…

आफूमाथिका आरोप पुष्टि गर्न रवि लामिछानेलाई सिरोहियाको चुनौती

 माघ २४, २०७९

काठमाडौं, माघ २४ : कान्तिपुुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले रास्वपा अध्यक्ष रवि लामिछानेले पछिल्लो पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरुको खन्डन गर्दै त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन्…

निर्वाचन प्रणालीमा सुधारका लागि सुझाव दिन प्रमुख आयुक्तको आग्रह

 माघ २४, २०७९

काठमाडौँ,माघ २४ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले निर्वाचन प्रणाली र कानुनमा गर्नुपर्ने सुधारका लागि सरोकारवाला पक्षसँग सुझाव माग गर्नुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा…

पूर्वी नवलपरासीमा कारागार नहुँदा समस्या

 माघ २४, २०७९

कावासोती, माघ २४ : पूर्वी नवलपरासीमा कारागार नहुँदा कैदीबन्दीले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । कारागार नभएपछि यहाँका कैदीबन्दीलाई पश्चिम नवलपरासी र चितवन कारागार पठाउन पर्ने बाध्यता छ । संविधान…

राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न प्रधानमन्त्रीको निर्देशन

 माघ २४, २०७९

काठमाडौँ, माघ २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रम भङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।…

तेक्वान्दोका अब्बल प्रशिक्षक ‘गोविन्द गुरु’ गुमनाम

 माघ २४, २०७९

सुदूरपश्चिम,माघ २४ : तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा लागतार पाँच स्वर्ण पदक जितेर ‘नेपाल टप’को सफलतासँगै चर्चा कमाउनुभएका ‘गोविन्द गुरु’ अर्थात् गोविन्द बिष्ट हाल गुमनाम हुनुहुन्छ । तीन दशकअघिसम्म खेलप्रेमी माझ सुदूरपश्चिम…