लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन जारी

 माघ २५, २०७९

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान जारीे छ । यहाँ तीन सय पाँच मतदाता छन् । घोराही उपमहानगरपालिका–१५ मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । बिहान…

विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन

 माघ २५, २०७९

नेपालगञ्जमा भूकम्पलगायत प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीको भौगोलिक सूचना प्रणाली ९जिपिएस० मार्फत नक्साङ्कन गरिएको छ । नेपालगञ्ज उपमहानगर–३ र ७ का बस्तीको जिपिएस विधिबाट नक्साङ्कन गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेको…

न्यूनतम साझा कार्यक्रम सरकारलाई हस्तान्तरण

 माघ २५, २०७९

न्यूनतम साझा कार्यक्रम निर्माण गर्न गठित कार्यदलले प्रदेश नं १ सरकारलाई हिजो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ ।कार्यदलले न्यूनतम साझा कार्यक्रम सरकारलाई हस्तान्तरण गरेको प्रदेश नं १ का मुख्यमन्त्री…

प्रधानमन्त्री र ओली भेट : उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

 माघ २५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्तामा उहाँहरु बीच उच्चस्तरीय राजनीतिक संयन्त्रको…

Gold price slightly increases

 माघ २५, २०७९

The price of gold soared by Rs 200 per tola (11.66 grams) in the domestic market today compared to the previous day. The Nepal Gold and Silver Dealers’ Association today…

छ महिनामा चार सय ३५ उद्योग दर्ता

 माघ २५, २०७९

चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९÷८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका…

टर्कीए भूकम्पः झण्डै आठ हजार जनाको मृत्यु

 माघ २५, २०७९

टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ । हालसम्म टर्कीएमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई…

मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै

 माघ २५, २०७९

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा २२ लाख ६४…

चैते धान लगाउने घटे

 माघ २५, २०७९

कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने…

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

 माघ २५, २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले आज अपराह्न बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिनुहुने कार्यसूची…