सहमतिपछि लुम्बिनीको विवाद समाधान

 माघ २४, २०७९

देउखुरी,माघ २४ : बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको रामकथा प्रवचनका कार्यक्रम आयोजनाका विषयमा देखिएको विवाद समाधान भएको छ । लुम्बिनीमा भारतीय सन्त मुरारी वापुद्वारा गरिने कथावाचनको विषयलाई लिएर कुनै पनि…

कालीगण्डकी करिडोर आधाभन्दा कम सम्पन्न

 माघ २४, २०७९

काठमाडौँ, माघ २४ : आयोजना सम्पन्न गर्ने लक्षित समय दुई वर्ष बाँकी हुँदा कालीगण्डकी करिडोर आधाभन्दा कम मात्रै सकिएकोे छ । राष्ट्रिय गौरवको सो सडक आयोजना भौगोलिक विकटता, वन क्षेत्रको…

पानी चुहावट भएको हप्तौँसम्म हुँदैन मर्मत

 माघ २४, २०७९

काठमाडौँ,माघ २४ : काठमाडौँ महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा हप्तौँदेखि चुहावट भइरहेको खानेपानीको पाइप मर्मत हुन सकेको छैन । सडकमा चुहावट भएको खानेपानीको पाइप मर्मत नहुँदा राजधानीको मुख्य सहरी क्षेत्रमा बसोबस…

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ताल पुरिँदै

 माघ २४, २०७९

महेन्द्रनगर,माघ २४ : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको प्राकृतिक ताल पुरिँदै जाँदा वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस हुने देखिएको छ । गर्मी याममा पानीको सतह घट्नुका साथै जलवायु परिर्वतनका कारण…

‘हेटौँडा–काठमाडौँ सडक मर्मत दुई महिनामा’

 माघ २४, २०७९

बागमती, माघ २४ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने छोटो नाका हेटौँडा–भीमफेदी–फाखेल–काठमाडौँ सडक मर्मत दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले…

पर्यटन संसदीय समिति गठन माग

 माघ २४, २०७९

काठमाडौँ, माघ २४ : नेपाल उद्योग परिसङ्घले पर्यटन संसदीय समिति गठनका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग आग्रह गरेको छ । परिसङ्घको प्रतिनिधिमण्डलले आज सभामुख घिमिरेसँग भेटवार्ता गर्दै पर्यटन उद्योगलाई उच्च…

राष्ट्रपति सीद्वारा चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउन जोड

 माघ २४, २०७९

बेइजिङ,माघ २४ : चीनका राष्ट्रपति सी चिन फिङले मङ्गलबार चिनियाँ आधुनिकीकरणलाई सही ढङ्गले बुझ्नुपर्ने र यसलाई जोडतोडका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा…

हङकङ-मुख्यभूमि सीमा पुनः खोलेको पहिलो दिन २ लाख ८० हजार यात्रु

 माघ २४, २०७९

हङकङ, माघ २४ : हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यवाहक प्रमुख कार्यकारी चान क्वोक-कीले सोमबार हङकङको बीच करिब २ लाख ८० हजार जनाले सीमापार गरिएको रेकर्ड गरिएको बताएका छन्। कार्यकारी परिषद्को…

भूकम्प प्रभावित प्रान्तहरूमा टर्कीमा आपतकाल घोषणा

 माघ २४, २०७९

अङ्कारा,माघ २४ : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गर्नुभएको छ । खोज तथा उद्धारका गतिविधि र त्यसपछिको…

Foreign Minister, USAID’s administrator meet

 माघ २४, २०७९

Kathmandu, Feb 7 : Administrator of the United States Agency for International Development (USAID), Samantha Power met with Minister for Foreign Affairs of Nepal, Dr Bimala Rai Poudyal. In a…