कर्णाली सरकारको प्रवक्तामा जिसी

 माघ २५, २०७९

कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी तोकिनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले मन्त्री जिसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा…

अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य

 माघ २५, २०७९

सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ ९स्मार्ट सडक बत्ती० जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५…

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भोलि विश्वासको मत लिने

 माघ २५, २०७९

धनगढी, माघ २५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिनु हुने भएको छ । उहाँले विश्वासको मत लिनका लागि भोलि दिउँसो १ बजे प्रदेश सभाको बैठक…

‘फार्मेसी’मा छुट्टाछुट्टै ‘काउन्टर’

 माघ २५, २०७९

कैलालीको टीकापुर अस्पतालमा औषधि लिन लामो समय कुर्न बाध्य बिरामीका आफन्तले राहत पाएका छन् । अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन् । आकस्मिक…

एमालेका कमिटी र जनसङ्गठनको लेखा परीक्षण अनुगमन हुने

 माघ २५, २०७९

नेकपा एमालेको केन्द्रीय लेखा आयोगले पार्टीको विधान र नियमावलीको व्यवस्थाविपरीत लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टीकरण सोध्ने भएको छ । आयोगले त्यसरी आयोजना हुने कमिटीका अधिवेशन परिषद्लाई…

सभामुखसँग चिनियाँ राजदूतको भेट

 माघ २५, २०७९

सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय…

सिद्धार्थनगरका सुत्केरीलाई उपप्रमुखको कोसेली

 माघ २५, २०७९

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोसेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो । सुत्केरी आमालाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’…

ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण गरिँदै

 माघ २५, २०७९

चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण गरिने भएको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गर्न लागेको हो । विभागले गढीको विस्तृत अध्ययनपश्चात् पुनःनिर्माणका लागि रु ५०…

युरोपेली सङ्घका आयुक्त उर्पिलाइनेन भेटवार्तामा व्यस्त

 माघ २५, २०७९

अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त जुट्टा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरुको शुभारम्भ…

‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै

 माघ २५, २०७९

कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप ९बुस्टर डोज० आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ ९गाभी०ले फागुन १ र ४…