राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम सहितको रात्रीभोज
काठमाडौं, माघ २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्हरुका लागि रात्रीभोज आयोजना गरेकी छिन्। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका सांसद्हरुलाई आज ३ बजेदेखि राष्ट्रपति कार्यालय शितल निवासमा रात्रिभोज दिकी हुन्। राष्ट्रपति कार्यालयका सचिव…
सुनवलमा कभर्डहलको निर्माण सुरु
नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० को सुनवलमा कभर्डहलको निर्माण सुरु गरिएको छ । सुनवल नगरपालिका–३ कीर्तिपुरमा सो कभर्डहलको निर्माण सुरु गरिएको हो । कभर्डहल निर्माणका लागि नगरपालिकाले तत्कालका लागि रु ६० लाख…
बालविवाह कसुरमा कैद
पन्ध्र वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको कसुरमा एक अभियुक्तलाई शुक्रबार एक वर्ष तीन महिना कैद सजाय गरिएको छ । कञ्चनरुप नगरपालिका–११ गोरपारका ३६ वर्षीय चन्द्रनारायण धामीलाई कैद सजाय भएको…
सम्पत्ति शुद्धीकरणसँग जोडिएका बीस कानुन संशोधनका लागि विधेयक दर्ता
‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ संसद्मा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले शुक्रबार उक्त विधेयक…
राष्ट्रपति पदका लागि राजनितिक व्यक्ति उम्मेदवार हुनुपर्छ : नेता खनाल
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न…
२५ वर्षपछि प्रहरीचौकी पुनःस्थापना
कालीकोटमा फुकोट प्रहरी चौकी २५ वर्षपछि पुनःस्थापना गरिएको छ । द्वन्द्वकालमा सुरक्षाका कारणले विस्थापित भएको प्रहरी चौकी २५ वर्षपछि शुक्रबार पुनःस्थापना भएको हो । रास्कोट नगरपालिका–९ फुकोटमा ९साविकको फुकोट गाविस०…
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका–३ मा बसको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय मिनबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट आबुखैरेनी जाँदै…
चुरे संरक्षणमा चुनौती बन्दै क्रसर उद्योग
वन, वनस्पतिलगायत जैविक विविधताका दृष्टिकोणले समृद्ध मानिने चुरे शृङ्खलाबाट बग्ने नदीनालाको अत्यधिक दोहनले चुरे क्षेत्रको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेपछि चुरे…
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाणिनि–८ पालीमा आज लु२त९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु…
मेरठमा विवाहको बग्गीलाई ट्रकले ठक्कर दिँदा घोडासहित ३ जनाको मृत्यु
शनिबार बिहान भारतको मेरठको खरदोनी गाउँ नजिकै ट्रक र घोडबग्गी बीचको जुँध्दा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा बग्गीमा सवार तीनजना सँगै घोडाको पनि मृत्यु भएको छ । ट्रक…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






