राष्ट्रपतिको निर्वाचनपछि प्रचण्डको सरकार कायम रहनेमा प्रकाशमान सिंहको आशंका
घोराही, माघ २८ : नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा…
भीरबाट लडेर एकजनाको मृत्यु
बाग्मती, माघ २८ : मकवानपुरको इन्द्रसरोवरमा बिहेभोज खाएर फर्किने बेलामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी…
राज्यकोष दुरुपयोगलाई अनुसन्धानको दायरामा ल्याइनेछ : प्रमुख आयुक्त
काठमाडौँ, माघ २८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यकोष दुरुपयोग र दोहन गर्नेलाई अनुसन्धानको दायरामा ल्याइने बताउनुभएको छ । आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ…
कामपाका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा
काठमाडौँ,माघ २८ : काठमाडौँ महानगरपालिकाका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गरिने भएको छ । उक्त सेवा महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो । आगामी हप्तादेखि…
बढी शेयर पूँजी भएका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने
काठमाडौँ,माघ २८ : बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण तथा…
जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : मन्त्री पाण्डे
चितवन, माघ २८ : सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले जनताको विश्वास…
माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा : प्रधानमन्त्री दाहाल
काठमाडौँ,माघ २८ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताउनुभएको छ । उहाँले माओवादीको भविष्य उज्ज्वल भएको…
प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ : मुख्यमन्त्री कार्की
बनियानी, माघ २८ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा…
सुदूरपश्चिमबाट एमालेलाई ठूलो धक्का दियौं, यो शुरुआतमात्र हो : माधव नेपाल
काठमाडौं, माघ २८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका सबै नेताहरु राष्ट्रपति हुन पाउँछु भनेर दङ्ग परेको बताउनुभएको छ।आज काठमाडौँमा एक कार्यक्रम सम्बोधन गर्दै उहाँले एमालेले पार्टीका धेरै…
माओवादी पार्टीको भविष्य उज्वल छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, माघ २८ : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएकोले पार्टीको भविष्य उज्जवल रहेको बताउनुभएको छ । आज पार्टी…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






