जयराम-हलेसी सडकमा खाल्डाखुल्डी धेरै हुँदा समस्या

 माघ २९, २०७९

खोटाङ,माघ २९ : मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम–हलेसी (३० किलोमिटर) सडकखण्ड कालोपत्र गरेको करिब १२ वर्ष पूरा भयो । साना-ठूलागरी दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन आवतजवत हुने उक्त जयराम-हलेसी सडकखण्ड विसं २०६७…

सरकारले गर्‍यो बजेटको संशोधनस् कुल बजेट साढे २ खर्बले घटाइयो

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार घटाएको छ । सरकारले बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको हो…

अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री

 माघ २९, २०७९

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९र८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा वक्तव्य दिँदै…

चिराइतोको मूल्य बढेपछि किसान हर्षित

 माघ २९, २०७९

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका(६ का केसिङ लिम्बु चिराइतोले राम्रो मूल्य पाउन थालेपछि उत्साहित हुनुभएको छ । कोरोनापछि घट्दो क्रममा रहेको चिराइतोको बजार मूल्य यसपटक भने बढ्न थालेको छ । त्यसैले यस…

नेप्सेमा उच्च अङ्कको गिरावट

 माघ २९, २०७९

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको छ ।…

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

 माघ २९, २०७९

नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति ९जोइन्ट स्टेयरिङ कमिटी०को बैठक यही फेब्रुअरी १७ र १८ ९फागुन ५ र ६ गते० बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा…

विसं २०८० लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाइने

 माघ २९, २०७९

भरतपुर महानगरपालिकाले विसं २०८० लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो । महानगरपालिकाले भ्रमण वर्षका…

धारा छ पानी छैन

 माघ २९, २०७९

डडेल्धुराका दलित बस्तीमा खानपानीको अभाव हुन थालेको छ । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानी अभाव भएको हो । अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको…

आठ करोडमा बनेको सभागृह प्रयोगविहिन

 माघ २९, २०७९

कञ्चनपुरको महेन्द्रनगरस्थित सभागृह प्रयोगविहिन अवस्थामा छ । पाँच वर्ष अघि रु आठ करोड ५१ लाखमा बनेको उक्त सभागृह हालसम्म पनि प्रयोगमा आउन सकेको छैन । तीनतले सुविधा सम्पन्न सभागृहमा भूमिगत…

Paudel appointed chief attorney of Lumbini Province

 माघ २९, २०७९

Khum Kanta Paudel has been appointed Chief Attorney of the Lumbini provincial government. Chief Minister of the Province Lila Giri appointed him to the position. Newly appointed Paudel is scheduled…