सिद्धान्त र विचारले मात्र अब चल्दैन– मन्त्री किराँती

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको राजनीतिक स्थिरता नभएसम्म अप्ठेरो र अस्थिरता देखिए पनि सुधारका कार्यक्रम कार्यन्वयन गर्न भने असम्भव नरहेको बताउनुभएको छ ।…

सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : सरकारले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको…

थप दायित्व सिर्जना हुने कुनै आयोजना प्रस्ताव नगर्ने

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : सरकारले चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना गर्ने गरी नयाँ कार्यक्रम तथा आयोजना प्रस्ताव नगर्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा चालु आवको बजेटको अर्धवार्षिक समीक्षा…

रविको सांसद पद गुमेको चितवन २ मा वैशाख १० गते उपनिर्वाचन

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र…

राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक सहायता लिन्छौँ : उपप्रधानमन्त्री पौडेल

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्रै सरकारले वैदेशिक अनुदान, सहयोग र ऋण लिने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव…

पार्टीमा व्यापक रूपान्तरण गर्छौँ : प्रधानमन्त्री दाहाल

 माघ २९, २०७९

काठमाडौँ,माघ २९ : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दुई महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको…

EC submits annual report to President

 माघ २९, २०७९

Kathmandu, Feb 12 : The Election Commission has presented its 16th annual report to the President. Chief Election Commissioner Dinesh Kumar Thapaliya presented the report to President Bidya Devi Bhandari…

Country’s economic indicators at risk: Finance Minister Paudel

 माघ २९, २०७९

Kathmandu, Feb 12 : Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel said indicators of the country's economy are at risk due to negative impacts on the global economy…

शोक प्रस्ताव पारित

 माघ २९, २०७९

काठमाडौँ,माघ २९ : प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । घले नेपाली…

ग्रीसका विदेशमन्त्री टर्कीएको भ्रमणमा

 माघ २९, २०७९

एथेन्स,माघ २९ : गत सोमबारको भूकम्पबाट क्षतविक्षत भएको टर्कीए सरकार तथा त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाउन ग्रीसका विदेशमन्त्री निकोस डेन्डिया टर्कीए भ्रमणमा जानुभएको छ । हेलिकप्टरबाट टर्कीएको भूमिमा ओर्लदाँ उहाँलाई टर्कीएका…