लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको सपथ

 माघ २९, २०७९

देउखुरी, माघ २९ : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेश राजधानी राप्ती उपत्यका…

सेजन अवार्ड थापा र काफ्लेलाई

 माघ २९, २०७९

काठमाडौँ,माघ २९ : यसवर्षको सेजन अवार्ड अन्नपूर्ण दैनिकका पत्रकारद्वय ममता थापा र सुरेन्द्र काफ्लेले पाउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यसवर्ष…

Govt not to propose new project causing extra financial burden

 माघ २९, २०७९

Kathmandu, Feb 12 : Admitting that the country’s economy was in pressure, the government has opted for a middle path to curb expenses by not proposing any new programmes and…

पररष्ट्रमन्त्रीसँग नर्वेली राजदूतको भेटवार्ता

 माघ २९, २०७९

काठमाडौँ,माघ २९ : परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल…

प्रधानमन्त्री दाहालसँग राजदूतद्वयको शिष्टाचार भेटवार्ता

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज…

प्रधानमन्त्रीले सुक्खा बन्दरगाहसहित तीन योजना अनुगमन गर्नुहुने

 माघ २९, २०७९

महेन्द्रनगर, माघ २९ : प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार (भोलि) स्थलगत अनुगमन गर्ने हुनुभएको छ । सोमबार कञ्चनपुर आउन लाग्नुभएका…

रक्षामन्त्री उप्रेती भारत प्रस्थान

 माघ २९, २०७९

काठमाडौँ,माघ २९ : रक्षामन्त्री हरिप्रसाद उप्रेती मित्रराष्ट्र भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भारतको बेङ्गालुरु कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने…

सेनाको पेशागत दक्षता तथा कार्यकुशलता प्रशंसायोग्य : रक्षामन्त्री उप्रेती

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारी र अन्य विविध दायित्व प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आईरहेको बताउनुभएको छ । उहाँले नेपाली सेनाको…

श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित

 माघ २९, २०७९

कोलम्बो,माघ २९ : श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आइतबार सरकारी अस्पतालहरूमा अत्यावश्यक एवं अन्य किसिमका शल्यक्रियाहरू स्थगित गरिएको घोषणा गरेका छन्। मन्त्रीका अनुसार यी अवरोध अस्थायी प्रकृतिको हो सेवा पुनः…

मन्त्री शर्माद्वारा रासस कार्यालयको अवलोकन तथा निरीक्षण

 माघ २९, २०७९

दाङ,माघ २९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज तुलसीपुर दाङमा रहेको रासस कार्यालयको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा रासस तुलसीपुर दाङ कार्यालयमा पुग्नुभएका सञ्चार तथा…