बाल साहित्य महोत्सव सम्पन्न

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ । उपत्यकाभित्रका सरकारी तथा संस्थागत गरी २५ भन्दा बढी विद्यालय र चार हजारभन्दा बढी…

फिफ्टिन्स रग्बी लिग

 माघ २९, २०७९

काठमाडौँ,माघ २९ : नेपाल रग्बी सङ्घको आयोजनामा तेस्रो संस्करणको फिफ्टिन्स रग्बी लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले रेफ्रीलाई रग्बी…

कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

 माघ २९, २०७९

मकवानपुर,माघ २९ : कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक…

लघुवित्तले उत्पादन क्षेत्रमा कर्जा लगानी गर्नुपर्छ : मन्त्री चौधरी

 माघ २९, २०७९

मोरङ, माघ २९ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले लघुवित्तले उत्पादनमा क्षेत्रमा ऋण लगानी लगाउनुपर्ने बताउनुभएको छ । प्रदेश नं १ प्रथम प्रादेशिक लघुवित्त सदस्यहरूको सम्मेलन–२०७९ को आज…

सौराहामा फुड फेस्टिबल सुरु

 माघ २९, २०७९

चितवन, माघ २९ : प्रेम दिवसको अवसरमा सौराहामा आजदेखि फुड फेस्टिबल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) सौराहाले आयोजना गरेको फेस्टिबलको बागमती प्रदेशका सदस्य पूर्वमन्त्री कृष्णप्रसाद खनालले…

राष्ट्रिय प्रसारण ऐन संशोधन गरी रेडियोमैत्री बनाउन माग

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : सञ्चार क्षेत्रका विज्ञहरूले राष्ट्रिय प्रसारण ऐन, २०४९ लाई संशोधन गरी रेडियोमैत्री बनाउनुपर्ने माग गरेका छन् । विश्व रेडियो दिवसका अवसरमा ब्रोडकास्टिङ एसोेसिएसन अफ नेपाल (बान) ले…

इन्टपोलको सम्मेलनमा सहभागी भएर प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

 माघ २९, २०७९

काठमाडौँ, माघ २९ : प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी भई आज स्वदेश फिर्ता हुनुभएको छ । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा यही २४ गतेदेखि सुरु भएको…

हात्तीपाइले : औषधि खाने खाएको खाई, नखानेले नखाएको नखाई

 माघ २९, २०७९

बनियानी,माघ २९ : सङ्क्रमण भएको लामो समयसम्म लक्षण नदेखिँदा हात्तीपाइले रोगले समाजमा जरो गाडेर बसेको छ । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलाइएको लामो समय भए पनि ‘केही भएको…

रामेछाप महिला उद्यमी सङ्घमा नयाँ नेतृत्व

 माघ २९, २०७९

रामेछाप, माघ २९ : रामेछाप महिला उद्यमी सङ्घमा नयाँ नेतृत्व चयन भएको छ । मन्थलीमा आइतबार सम्पन्न साधारणसभाले डम्बरकुमारी भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको हो । नवनिर्वाचित पदाधिकारीमा…

‘सत्ता गठबन्धन कायम रहन्छ’

 माघ २९, २०७९

पोखरीया, माघ २९ : नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गर्नुभएको छ । वीरगन्जमा आज आयोजित प्रेस चौतारी नेपालको सङ्गठन सुदृढीकरण कार्यशालामा उहाँले राष्ट्रपतिको…