सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स

 फागुन ०२, २०७९

झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाले सञ्चालन गरेको महिलाका लागि सुत्केरी एम्बुलेन्स…

ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गरिने

 फागुन ०२, २०७९

ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ निर्माणका कारण देखिएको सवारीसाधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारीसाधन अन्यत्र मोड्न लगाउने ९ट्राफिक डाइभर्ट० योजना बनाएको छ । कोटेश्वरदेखि एकान्तकुनासम्म चल्ने सवारीसाधन चक्रपथभन्दा भित्र…

सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक : मन्त्री शर्मा

 फागुन ०२, २०७९

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताउनुभएको छ । नेपालगञ्जमा आजदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्घाटन गर्दै मन्त्री शर्माले…

उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट

 फागुन ०२, २०७९

उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष…

छोराको स्मृतिमा अक्षयकोष

 फागुन ०२, २०७९

आगलागीमा परेका छिमेकीलाई बचाउन जाँदा ज्यान गुमाएका विप्लभ अधिकारीको स्मृतिमा उहाँका पिताले अक्षयकोष स्थापना गर्नुभएको छ । सो रकमबाट विप्लभका पिता ठाकुरप्रसादले विपत्तिमा राहात तथा उद्धार कार्यका लागि छोराको नामबाट…

सहकारीमा सुशासन प्रवद्र्धनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : सचिव रेग्मी

 फागुन ०२, २०७९

सरकारले अर्थतन्त्रको आशलाग्दो खम्बाकारुपमा सहकारीलाई प्राथमिकताका साथ स्वीकार गरी यस क्षेत्रको विकास र विस्तारमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । सहकारी व्यवस्थापन समितिद्वारा आज आयोजित सहकारी र सुशासन विषयक कार्यक्रमका…

Rani Mahal welcomes couples on Valentine’s Day

 फागुन ०२, २०७९

February 14 is widely celebrated as the Valentine’s Day, an annual festival to celebrate, cultivate and spread love and affection among pairs, families and friends. The festival is no more…

सराङघाट सबस्टेसन निर्माण

 फागुन ०२, २०७९

तनहुँको बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको…

राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : खनाल

 फागुन ०२, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताउनुभएको छ । धनगढीमा आज समाजवादी प्रेस सङ्गठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा…

नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दियो

 फागुन ०२, २०७९

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नामिबियाले नेपाललाई जितको लागि २८६ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा…