दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश

 फागुन ०२, २०७९

काठमाडौँ, फागुन २ : राष्ट्रियसभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८-०७९’…

एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप

 फागुन ०२, २०७९

चितवन,फागुन २ : जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार…

अध्यक्ष नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता

 फागुन ०२, २०७९

काठमाडौँ,फागुन २ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । विदेश सचिव क्वात्रा कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा आज पुगेर भेटवार्ता…

पोखरा महानगरमा अझै कायम छ कटुवाल प्रथा

 फागुन ०२, २०७९

अन्नपूर्ण (कास्की),फागुन २ : विगतमा नेपालमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो । कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले अन्य धेरै काम गर्दथे…

अराजकता नियन्त्रण गर्न माग

 फागुन ०२, २०७९

काठमाडौँ,फागुन २ : राष्ट्रियसभाको आजको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । सांसद गोमादेवी तिमिल्सिनाले यातायात मजदुरको नाममा अराजकता फैलिएको…

नेपाल बर्बाद पार्न भित्र र बाहिरका शक्ति क्रियाशील छन् : केपी ओली

 फागुन ०२, २०७९

कटाक्ष काठमाडौँ, फागुन २ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोडिने अवस्थामा पनि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका क्रममा…

राजावादी एजेण्डालाई लक्षित गर्दै पोखरेलले भनेः सामन्ती प्रेतलाई व्युँताउने प्रयास गरिँदैछ

 फागुन ०२, २०७९

काठमाडौँ, फागुन २ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामन्ती प्रेतलाई फेरि व्युँताउन खोजिएको आरोप लगाउनुभएको छ। अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको राजावादी…

आईसीसी विश्वकप क्रिकेट : नेपालले नामिबियालाई हरायो

 फागुन ०२, २०७९

काठमाडौँ, फागुन २ : आइसिसी विश्वकप क्रिकेट लिग–दुई को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि…

नक्सा पासबिनै भवन

 फागुन ०२, २०७९

बागलुङ बजारमा ठूला घर तथा भवन निर्माण भइरहेका छन् । भवन निर्माण गर्दा भवनसंहिता अनुसार निर्माण गर्नुपर्छ । तर यहाँ निर्माण भइरहेका धेरै सरकारी तथा निजी भवनसंहिता विपरीत निर्माण भएको…

सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअक नहुँदा सेवाग्राहीलाई सास्ती

 फागुन ०२, २०७९

सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा हाल दुईवटा पम्प सञ्चालनमा छन् । ती दुबैमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीलाई असर परेको…