एसइई नतिजा सुधारका लागि परिचालन भए शिक्षण सहजकर्ता र सहयोगी

 फागुन ०२, २०७९

काठमाडौँ,फागुन २ : काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ । एसइई नतिजा सुधार…

स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग

 फागुन ०२, २०७९

काठमाडौँ, फागुन २ : नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग गरेको छ । आज अनेरास्ववियुका महासचिव आरती…

बाह्र बुँदे घोषणापत्र जारी गर्दै नारायणी नदी सम्मेलन सम्पन्न

 फागुन ०२, २०७९

कावासोती, फागुन २ : पूर्वी नवलपरासीको गैँडाकोटमा दुई दिनदेखि जारी नारायणी नदी सम्मेलन १२ बुँदे गैँडाकोट घोषणापत्र जारी गर्दै मङ्गलबार सम्पन्न भएको छ । सम्मेलनको समापनका अवसरमा जारी गरिएको घोषणापत्रमा…

पूर्वगृहमन्त्री खाण र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

 फागुन ०२, २०७९

काठमाडौँ,फागुन २ : नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गर्नुभएको छ । काठमाडौँमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको…

जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौँ : मुख्यमन्त्री जम्कट्टेल

 फागुन ०२, २०७९

भक्तपुर,फागुन २ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जनताले देख्ने र महसुस गर्ने गरी विकासका कामलाई अगाडि बढाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले मध्यपुरथिमिमा…

भ्यागुते रोगको प्रकोपले नाइजेरियामा ४० जनाको ज्यान लियो

 फागुन ०२, २०७९

लागोस, फागुन २ : भ्यागुतेरोग (डिप्थेरिया) को सङ्क्रमणले नाइजेरियामा ४० जनाको निधन भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले डिसेम्बर २०२२ यता देशका विभिन्न चार राज्यमा सङ्क्रमणबाट ४० जनाको मृत्यु भएको…

चिनियाँ प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता

 फागुन ०२, २०७९

बेइजिङ,फागुन २ : चिनियाँ प्रधानमन्त्री ली खछ्याङले मङ्गलबार बेइजिङमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री लीले चीन र इरान दुवै प्राचीन सभ्यता भएको…

‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग

 फागुन ०२, २०७९

मोरङ, फागुन २ : चिया क्षेत्रमा काम गर्दै अएका व्यक्तिहरूले ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न माग गरेका छन् । चियाको प्रवद्र्धन, विकास र विस्तारमा प्राथमिकता दिन उनीहरूले प्रदेश नं १…

गोतामे पत्रकारिता स्वर्ण पदक पत्रकार झालाई

 फागुन ०२, २०७९

पोखरीया, फागुन २ : स्वर्गीय गोपालचन्द्र गोतामे स्वर्ण पदक पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ धनुषाकी अध्यक्ष मनिका झालाई प्रदान गरिएको छ । पर्साको वीरगन्जमा गोपालचन्द्र गौतम प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा…

प्रदेशको सुरक्षामा ध्यान दिन मुख्यमन्त्री गिरीको निर्देशन

 फागुन ०२, २०७९

लुम्बिनी, फागुन २ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको शान्ति सुरक्षाको स्थिति सुधार्न सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभएको छ । प्रदेश सुरक्षा समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले प्रदेशको शान्ति…