सञ्चारमन्त्रीद्वारा एनटिभीको निरीक्षण

 फागुन ०२, २०७९

खजुरा,फागुन २ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजन (एनटिभी) कोहलपुर प्रसारण केन्द्रको आज निरीक्षण गर्नुभएको छ । सो अवसरमा केन्द्रका प्रमुख विजयकुमार वर्माले केन्द्रको प्रगति तथा समस्याबारे…

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

 फागुन ०२, २०७९

काठमाडौँ, फागुन २ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उपप्रधानमन्त्री…

बैतडीमा मैदानविना खेल प्रतियोगिता

 फागुन ०२, २०७९

बैतडी, फागुन २ : बैतडीका स्थानीय तहमा धमाधम पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेका छन् । रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा रहेकाले जिल्ला खेलकुदमय भएको छ । विद्यालयस्तरबाटै खेलाडी उत्पादन…

‘नागरिकले अनुभूति गर्ने किसिमको सुरक्षा हुनुपर्छ’

 फागुन ०२, २०७९

तनहुँ,फागुन २ : नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले आमनागरिकले सुरक्षाको अनुभूति गर्ने गरी प्रहरी सङ्गठनले सुरक्षा दिनुपर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ परिसरभित्र नवनिर्मित भवनको आज…

ज्ञवालीद्वारा लिखित दोस्रो कृति ‘सङ्घर्ष’ विमोचित

 फागुन ०२, २०७९

काठमाडौँ,फागुन २ : महिला उद्यमी महासङ्घकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवालीद्वारा लिखित ‘सङ्घर्ष’ कथासङ्ग्रह पुस्तक विमोचन गरिएको छ । राजधानीमा आज एक कार्यक्रमका बीच उक्त पुस्तक राजनीतिज्ञ डा बाबुराम भट्टराई, साहित्यकार…

रोजगार एवं पर्यटन सहजीकरणका लागि टुर गाईड तालिम

 फागुन ०२, २०७९

भैरहवा, फागुन २ : रुपन्देही बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि सहजीकरण गर्ने उद्देश्यसहित भैरहवामा मङ्गलबारदेखि सात दिने लोकल टुर गाईड (स्थानीय पठथ प्रदर्शक) तालिम सुरु भएको छ…

थाइ नागरिक पनि चरेश कारोबारीमा

 फागुन ०२, २०७९

काठमाडौँ, फागुन २ : अन्तरदेशीय अवैध लागुऔषध चरेश कारोबारीमा थाइ नागरिक पनि संलग्न भएको पाइएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका अनुसार चरेश नेपालबाट थाइल्यान्ड लैजान खोज्ने उनीहरूको…

वीरगञ्जलाई पर्यटकीय एवं धार्मिकस्थलको रूपमा चिनाइने

 फागुन ०२, २०७९

पोखरिया, फागुन २ : वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा महाआरती गरिएको छ । महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्य अभिवृद्धिको काम जारी राखेको छ । मन्दिर परिसरमा सोमबार…

म्याद सकिन लाग्दा पनि दुई जिल्ला जोड्ने पुलको काम सुरु भएन

 फागुन ०२, २०७९

ढोरपाटन, फागुन २ : बागलुङमा ठेकेदार कम्पनीको लापरबाहीका कारण धेरै साना तथा ठूला योजना समयमै सम्पन्न हुन सकेका छैनन् । योजना समयमै सम्पन्न नहुँदा स्थानीयवासी मर्कामा पर्दै आएका छन् ।…

पोखरामा प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता

 फागुन ०२, २०७९

कास्की,फागुन २ : कास्कीको पोखरालाई आर्चरी खेलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्यसहित प्रदेशस्तरीय खुला प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ । पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा यही फागुन ५ गतेदेखि सञ्चालन…