PM Dahal directs to probe Gongabu incident

 फागुन ०३, २०७९

Kathmandu, Feb 15 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has directed the chiefs of security bodies to carry out investigation into Gongabu incident that occurred on Monday afternoon. In…

‘पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्छ’

 फागुन ०३, २०७९

गण्डकी, फागुन ३ : गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले पर्यटन क्षेत्रको उत्थानका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित प्रगति समीक्षा कार्यक्रममा उहाँले…

कृतिम आँखा र निःशुल्क उपचार गर्न सम्झौता

 फागुन ०३, २०७९

काठमाडौँ,फागुन ३ : अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ओपन आइज नेपाल र तिलगङ्गा आँखा प्रतिष्ठानबीच कस्टम मेड कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार उपलब्ध गराउने विषयमा सम्झौता भएको छ…

नोदनाथ त्रितालद्वारा लिखित पुस्तक विमोचन

 फागुन ०३, २०७९

काठमाडौँ, फागुन ३ : नोदनाथ त्रितालद्वारा लिखित ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’ पुस्तक विमोचन गरिएको छ । नेपाल ल क्याम्पसको संयोजनमा आयोजित कार्यक्रममा ल क्यापसका प्रमुख डा डिएन पराजुली, कानुन सङ्कायका…

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने

 फागुन ०३, २०७९

काठमाडौँ, फागुन ३ : कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’…

गण्डकी प्रदेशसभा : विधेयक पारित

 फागुन ०३, २०७९

गण्डकी, फागुन ३ : गण्डकी प्रदेशसभाको आजको बैठकले केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले विधेयकलाई पारित…

संसदीय निर्देशन कार्यान्वयन अवस्था कमजोर छ : समिति

 फागुन ०३, २०७९

काठमाडौँ,फागुन ३ : संसदीय समितिले शान्ति सुव्यवस्था, सुशासन र जनताप्रति उत्तरदायी हुने सम्बन्धमा दिइएका निर्देशनसमेत सरकारले कार्यान्वयमा बेवास्ता गरेको भनी रोष प्रकट गरेको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन…

पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

 फागुन ०३, २०७९

जेनेभा, फागुन ३ : लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ । जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । संयुक्त…

Bill on Prevention of Money Laundering tabled in HoR

 फागुन ०३, २०७९

Kathmandu, Feb 15 : A bill designed to amend some acts related to 'Prevention of Money Laundering and Promotion of Business Environment-2079' has been tabled at the House of the…

बालाजुमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड आगजनीमा संलग्न ६ जना पक्राउ

 फागुन ०३, २०७९

काठमाडौं,फागुन ३ : माछापोखरी चोकमा प्रहरीको गाडी आगजनी गर्ने ६ जना पक्राउ परेका छन् । सोमबार माछापोखरीमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात…