राससको सेवालाई अझ विश्वसनीय र स्तरीय बनाइनुपर्ने
काठमाडौँ, फागुन ७ : मुलुकको एक मात्रा आधिकारिक र विश्वसनीय समाचार समितिका रूपमा रहेको राष्ट्रिय समाचार समिति ९रासस० को सेवालाई अझ विश्वसनीय र स्तरीय बनाइनुपर्ने सरोकारवालाहरूले बताउनुभएको छ । राससको…
जी-७ देश युक्रेनलाई समर्थन गर्न र रूसमाथि थप प्रतिबन्ध लगाउन सहमत
म्युनिख, फागुन ७ : सात राष्ट्रहरूको समूह (जी-७) का विदेश मन्त्रीहरूले युक्रेनलाई समर्थन जारी राख्न र रुसमाथि थप प्रतिबन्धहरू लगाउन सहमत भएका छन् । रुस-युक्रेन युद्ध शुरु भएको एक वर्ष…
इरानद्वारा सिरियाको राजधानीमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा
तेहरान, फागुन ७ : इरानको विदेश मन्त्रालयका प्रवक्ताले आइतबार सिरियाको राजधानी दमास्कसमा भएको इजरायली मिसाइल आक्रमणको निन्दा गरेका छन्। मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार नासेर कनानीले इजरायली आक्रमणले सिरियाली जनताको…
त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा रक्तदान
काठमाडौँ, फागुन ७ : नेपाली होटल व्यवसायी सङ्घको आयोजनामा ७३औँ प्रजातन्त्र दिवसका अवसर पारेर गोँगबुस्थित बिजी मलमा रक्तदान गरिएको छ । सङ्घले सिद्धार्थ बैंक लिमिटेड गोँगबु शाखाको समन्वयमा नेपाल रेडक्रस…
राज्यको उपस्थिति नभएको क्षेत्रका समस्यालाई राससले उजागर गर्नुपर्छ : सभामुख भण्डारी
अत्तरिया,फागुन ७ : सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय समाचार समिति ९रासस०ले राज्यका कमजोरी पनि औँल्याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ स्थापना दिवसका अवसरमा धनगढीमा आज…
रासस कार्यालयमा चोरी प्रयास गर्ने पक्राउ
गण्डकी,फागु ७ : राष्ट्रिय समाचार समिति (रासस)को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुईजना पक्राउ परेका छन् । पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने…
मुस्ताङ भद्रपुर–झापा गोल्डकप सुरु
झापा, फागुन ७ : मुस्ताङ भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभएको छ । मेची रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले…
प्रदेश सरकार रासससँग सहकार्य गर्न चाहन्छ : मन्त्री चुमान
गण्डकी,फागुन ७ : गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकार राष्ट्रि««य समाचार समिति (रासस)सँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । राससको ६२ औँ…
सुनसान छ गुप्तेश्वर महादेव स्थान
मपाँचथर,फागुन ७ : नोकाङ्क्षा पूरा हुने विश्वास गरिने पाँचथरको याङवरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेव स्थान अहिले सुनसान छ । गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने पूर्वी…
रासस बलियो बने समाज बलियो बन्छ : मन्त्री श्रेष्ठ
हेटौँडा, फागुन ७ : श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले राष्ट्रिय समाचार समिति (रासस) सबल भए लोकतान्त्रिक समाज सबल बन्ने विश्वास व्यक्त गर्नुभएको छ । राससको बागमती कार्यालयले आयोजना गरेको…






