राससले सत्तापक्षलाई समेत जिम्मेवार बनाउने गरी समाचार सङ्कलन गर्नुपर्छ : मन्त्री सिंह

 फागुन ०७, २०७९

जनकपुरधाम, फागुन ७ : मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंहले राष्ट्रिय समाचार समिति (रासस) ले सत्तापक्षलाई समेत जिम्मेवार बनाउने गरी समाचार सङ्कलन गर्नुपर्ने बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवको…

खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ : एमाले अध्यक्ष ओली

 फागुन ०७, २०७९

मोरङ,फागुन ७ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीले राष्ट्रका लागि खेल्नुपर्ने बताउनुभएको छ । नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले खेलाडी…

प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता

 फागुन ०७, २०७९

काठमाडौँ, फागुन ७ : प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिने सिलसिलामा नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाका पूर्वप्रमुखहरूले भेटघाट र छलफल गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी…

राष्ट्रपति भण्डारी सेनाद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रममा सरिक

 फागुन ०७, २०७९

काठमाडौँ, फागुन ७ : राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित सांस्कृतिक कार्यक्रम तथा स्वागत समारोहमा सरिक…

गौरवका आयोजना सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

 फागुन ०७, २०७९

बैतडी, फागुन ७ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गौरवका आयोजना अहिलेको सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रेस चौतारी बैतडीले आज सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उहाँले सुदूरपश्चिममा रहेका…

जसपा बैठक : राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल,उपराष्ट्रपति पद पाउनुपर्ने अडानमा जसपा

 फागुन ०७, २०७९

काठमाडौँ,फागुन ७ : जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ । जसपाको आज काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी बैठकमा आगामी हुन लागेको राष्ट्रपति र उपराष्ट्रपति…

राष्ट्रपतिका विषयमा सहमति भएको छैन : उपाध्यक्ष सापकोटा

 फागुन ०७, २०७९

सिन्धुली, फागुन ७ : नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर सिन्धुलीले आज दिउँसो सिन्धुलीमाढीमा…

राससको वार्षिकोत्सवमा पत्रकार तथा कर्मचारी पुरस्कृत

 फागुन ०७, २०७९

काठमाडौँ, फागुन ७ : राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा पत्रकार तथा कर्मचारीलाई विभिन्न पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा राससले उत्कृष्ट समाचारदातातर्फ…

एक लाख बढी कतारी रियल दिल्ली लैजान खोज्ने टर्कीस् नागरिक पक्राउ

 फागुन ०७, २०७९

काठमाडौँ, फागुन ७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लाखौँ कतारी रियल दिल्ली लैजान खोज्ने एक टर्कीस् नागरिक पक्राउ परेका छन् । भारतको दिललीतर्फ लैजान लागेको रु एक लाख २६ हजार तीन…

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी

 फागुन ०७, २०७९

लुम्बिनी, फागुन ७ : लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले नेपाली पत्रकारिताको विकासमा राष्ट्रिय समाचार समिति ९रासस० ले गरेको कार्यको प्रशंसा गर्नुभएको छ । राससको ६२ औँ स्थापना दिवसका अवसरमा…

लोकप्रिय