बढ्दै छ पत्रकारिता शिक्षामा आकर्षण
उर्लाबारी,फागुन ८ : “पत्रकारिता तथा आमसञ्चार विषय नै पढेर पत्रकारिता पेसामा तल्लीन हुँदाको अनुभव भिन्न छ । यसले मेरो खोजमूलक लेखनमा लगनशीलता बढाउँदै छ । अहिले घरपायकमा रहेको क्याम्पसमै पत्रकारिता…
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
काठमाडौँ, फागुन ८ : प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५औँ वर्षको उमेरमा निधन भएको छ । दम रोगबाट पीडित ताल्चाभँडेलको आफ्नै निवास कालिमाटीमा आज निधन भएको उहाँका भाइ नेपाली कांग्रेस सिन्धुपाल्चोकका…
चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटर हटाइयो
काठमाडौँ, फागुन ८ : ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको छ । गत बिहीबारदेखि…
राष्ट्रपतिको मिसन लिएर माधव नेपालले भेटे प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, फागुन ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता…
१२ बुँदे समझदारीका पक्षधर राष्ट्रपति चुनावमा एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, फागुन ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्रबुँदे सहमतिमा हस्ताक्षर गरेका दलहरु राष्ट्रपति निर्वाचनका बेलामा पनि एक ठाउँमा रहनुपर्ने बताएका छन् । सोमबार दिउँसो पोखराको लेखनाथमा आफ्नो पार्टी नेकपा…
पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात
जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि…
बिदाका दिनमा पनि जनसेवाका लागि जिल्ला प्रशासन
धुलिखेल, फागुन ८ : शनिबार तथा आइतबार प्रजातन्त्र दिवसको सार्वजनिक बिदा दिन पनि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यलयले सेवा प्रवाह गरेको छ । झन्झटिलो र अत्यासलाग्दो सेवा प्रणलीका कारण असहज महसुस…
कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ : प्रवक्ता डा महत
काठमाडौँ,फागुन ८ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस सधैँ मजदुरको पक्षमा उभिने बताउनुभएको छ । नेपाल यातायात मजदुर सङ्घसँग आवद्ध रहेको नेपाल पर्यटन श्रमिक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको…
लुम्बिनी प्रदेश सरकार विस्तार
लुम्बिनी, फागुन ८ : लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरिएको छ । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त हुनुभएपछि लुम्बिनी प्रदेश…
रोजाइमा सरसफाइ केन्द्र
वालिङ,फागुन ८ : आँधीखोलाको किनारमा अवस्थित वालिङ नगरपालिकाको सरसफाइ केन्द्र । दायाँबायाँ उर्वर भूमि । अहिले गहुँ, तोरी, फापरलगायतका बालीनालीले गर्दा झनै आकर्षक र मनमोहक देखिन्छ । वालिङ नगरपालिकाले कुहिने,…






