सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण
फागुन,डोटी ८ : डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा नेपाली सेनाद्वारा निर्माण गरिएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकासँगको समन्वयमा सिलगढीस्थित भैरवप्रसाद गण डोटीले चालु आर्थिक वर्ष २०७९-०८० मा सीमित…
सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : सभामुख
विराटनगर, फागुन ८ : प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्वपूर्ण हुने बताउनुभएको छ । संसदीय पत्रकार मञ्च विराटनगरद्वारा आज यहाँ आयोजित सम्मान…
भूमि आयोगमा चार सय बढीको निवेदन
चितवन, फागुन ८ : राष्ट्रिय भूमि आयोग चितवनमा चार सय ८४ जनाले आफ्नो जग्गा धनी प्रमाण पुर्जा अद्यावधिकका लागि निवेदन दिएका छन् । उनीहरूले अघिल्ला आयोगले भोगचलनका लागि मात्रै दिएका…
पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा सात हजार विद्यार्थी दिक्षित
लेखनाथ, फागुन ८ : पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित दीक्षान्त समारोहमा उक्त…
बागमती प्रदेशसभाको बैठक बुधबार बस्ने
मकवानपुर, फागुन ८ : बागमती प्रदेशसभाको बैठक यही फागुन १० गते बुधबार अपराह्न २ बजे बस्न आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ । बैठकको लागि कार्यसूची तयार गर्न सोही…
जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री
कास्की, फागुन ८ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान निर्देशन…
स्कटल्यान्डले नामिबियालाई हरायो
काठमाडौँ,फागुन ८ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आफ्नो चौथो खेलमा नामिबिया स्कटल्यान्डसँग…
जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी
रेसुङ्गा, फागुन ८ : जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमताभन्दा ५५ जना बढी कैदीबन्दी भएपछि उनीहरूको दैनिकी आलोपालोरुपमा गर्नुपरेको छ ।…
मुस्ताङ भद्रपुर–झापा गोल्डकप : चर्च ब्वाइज युनाइटेड विजयी
झापा, फागुन ८ : चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर–झापा गोल्डकपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । आज मेची रङ्गशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० अन्तरले पराजित गर्दै…
गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी : पूर्वराष्ट्रपति डा यादव
जनकपुरधाम, फागुन ८ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताउनुभएको छ । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा…






