पर्यटकीयस्थल ‘छिल्लीकोट’ पुग्न धुलाम्मे सडक
तुलसीपुर,फागुन ९ : तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट दाङको एउटा पर्यटकीय गन्तव्य हो । जहाँ आफैँ ‘भ्यूटावर’जस्ता डाँडाकाडा छन् । त्यहाँ भ्यूटावर निर्माण गरिएको छ । यसको उद्देश्य हो– पर्यटन प्रवद्र्धन गर्ने…
प्रदेशको सामर्थ्य बढाउने एकमात्र लक्ष्य : मुख्यमन्त्री अधिकारी
गण्डकी, फागुन ९ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको सामर्थ्य बढाउनु नै आफ्नो एकमात्र लक्ष्य भएको जानकारी दिनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सोमबार मुख्यमन्त्रीका सम्मानमा आयोजित कार्यक्रमलाई…
जसपाको केन्द्रीय समिति विस्तार
काठमाडौँ, फागुन ८ : जनता समाजवादी पार्टी, नेपालले आज आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आइतबार र आज सोमबार गरी दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले…
रासायनिक मल खरिदका लागि थप साढे सात अर्ब बजेट छुट्याइयो
काठमाडौँ, फागुन ८ : चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले थप रु सात अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयले…
भारतीय सेनाका पूर्व चार प्रमुख स्वदेश प्रस्थान
काठमाडौँ, फागुन ८ : नेपाली सेनाको २६०औँ स्थापना दिवस मूल समारोहमा भाग लिन आउनुभएका भारतीय सेनाका चारै जना पूर्वसेना प्रमुख नेपालको भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । उहाँहरूले…
ऊर्जामा लगानी बढाएर आत्मनिर्भर हुनुपर्छ : उपप्रधानमन्त्री लिङ्देन
फिक्कल, फागुन ८ : उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिरमा आज आयोजित कार्यक्रमा उहाँले…
राष्ट्रियसभाका अध्यक्ष र युएईको सङ्घीय राष्ट्रिय काउन्सिलका सभामुखबीच भेटवार्ता
काठमाडौँ, फागुन ८ : संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका सङ्घीय संसद्, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र युएईको सङ्घीय राष्ट्रिय काउन्सिलका सभामुख सक्युर घोबासबीच अबुधाबीस्थित उक्त काउन्सिलमा आज शिष्टाचार भेटघाट…
लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ,फागुन ८ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक उपलब्धिको रक्षा गर्न सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । पार्टीका अध्यक्ष नेपालले ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा…
किसानको समस्या सदनमा, समयमै मल उपलब्ध गराउन माग
विराटनगर, फागुन ८ : प्रदेश–१ का प्रदेशसभा सदस्यले रासायनिक मलको अभाव र किसानका समस्याका विषयमा प्रश्न उठाउनुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सदस्यले मलको समस्या…
औद्योगिक क्षेत्रको विकासबिना समृद्धि हासिल गर्न सकिँदैन : मन्त्री भण्डारी
दोधारा चाँदनी, फागनु ८ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक विकासबिना समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ । सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन…






