दुई नाबालकसहित एक महिला गण्डक नहरमा बेपत्ता
मध्यविन्दु, फागुन ९ : नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित गण्डक नहरमा एक महिला आफ्ना दुई नाबालक छोरासहित हाम फालेर बेपत्ता हुनुभएको छ । जिल्लाको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा हाम फालेकी…
मुस्ताङ–भद्रपुर–झापा गोल्डकप : सङ्कटा सेमिफाइनलमा प्रवेश
झापा, फागुन ९ : भद्रपुरमा जारी प्रथम मुस्ताङ–भद्रपुर–झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै आज सङ्कटा क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा भएको पहिलो क्वार्टरफाइनल…
‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा
काठमाडौँ,फागुन ९ : हास्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिनु हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी…
माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति
काठमाडौँ, फागुन ९ : गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष…
क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको बधाई
काठमाडौँ,फागुन ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भएको आइसिसी क्रिकेट विश्वकप लिग टू मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत आइसिसी…
सेनिटरी प्याड पाएपछि छात्रा खुसी, ‘नियमित विद्यालय आउँछौँ’
देउखुरी, फागुन ९ : घोराही–२ मा रहेको मावि रामपुरमा कक्षा १० मा अध्ययनरत शर्मिला चौधरीले घोराही उपमहानगरपालिकाले वितरण गरेको सेनिटरी प्याड प्राप्त गरेपछि खुसी हुँदै भन्नुभयो, “अब नियमित विद्यालय आउँछु,…
औद्योगिक क्षेत्र निर्माणमा सबैको सहयोग आवश्यक : मन्त्री भण्डारी
राँझा, फागुन ९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ । कोहलपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको…
पूर्वको प्रसिद्ध मनकामना मन्दिर ओझेलमा
भोजपुर, फागुन ९ : पूर्वको प्रसिद्ध धार्मिकस्थल मनकामना क्षेत्र ओझेलमा परेको छ । अरुण नदीको सत्तिघाट नजिकै रहेको प्रसिद्ध धार्मिकस्थल प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । भोजपुर र सङ्खुवासभाको सिमाना…
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह
मकवानपुर,फागुन ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गर्नुभएको छ । यस कार्यका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरु आपसमा…
पर्यटकीय गन्तव्य बन्दै बाग्मतीको भरत ताल
सर्लाही,फागुन ९ : सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल…






