अब्बल अम्पायर भएर देखाउँछु : सभामुख घिमिरे

 फागुन ०९, २०७९

वालिङ,फागुन ९ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफू अहिले निर्णायकको भूमिकामा रहेकाले अब्बल निर्णायक भएर देखाउने बताउनुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा आज मिर्मीमा आयोजित खेलकुद महोत्सव एवं अध्यक्ष कप…

राष्ट्रपतिको प्रस्ताव लिएर प्रचण्ड भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

 फागुन ०९, २०७९

काठमाडौं, फागुन ९ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नको लागि उनी भर्खरै बालुवाटार पुगेका हुन् । पार्टीको बैठकबाट अध्यक्ष…

राष्ट्रपतिमा माधवको व्यापक चर्चा, मान्लान् त देउवा र दाहालले ?

 फागुन ०९, २०७९

काठमाडौं, फागुन ९ : नेपालका राजनीतिक दलहरुले राष्ट्रपतिजस्तो गरिमामय पदलाई विवादमा ल्याएपछि विभिन्न शंका, उपशंका उब्जिन थालेका छन् । राष्ट्रपतिको निर्वाचन मिति तोकिएसँगै विभन्नि दलका शीर्ष नेताहरुबीच भेटघाट पनि बाक्लिएको…

कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न मिल्दैन : पूर्वगभर्नर क्षेत्री

 फागुन ०९, २०७९

गोरखा, फागुन ९ : नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले कुनै व्यक्ति वा समूहले भन्दैमा कर्जा मिनाहा गर्न नहुने बताउनुभएको छ । नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आज…

जर्मन–दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन

 फागुन ०९, २०७९

भक्तपुर,फागुन ९ : नेपालको भ्रमणमा रहेको जर्मन–दक्षिण एसियाली संसदीय समूहको टोलीले आज भक्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदास्थलको अवलोकन गरेको छ । भक्तपुरको दरबार क्षेत्रको अवलोकनमा आएको जर्मन–दक्षिण एसियाली संसदीय समूहमा…

नयाँ वर्षलाई स्वागत गरी मनाइयो ग्याल्पो ल्होसार

 फागुन ०९, २०७९

काठमाडौँ,फागुन ९ : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ…

रेलको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते

 फागुन ०९, २०७९

लस एन्जलस, फागुन ९ : क्यालिफोर्नियाको लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका…

कोरियाली प्रायद्वीपको समस्या राजनीतिक समाधानमा चीनको जोड

 फागुन ०९, २०७९

संयुक्त राष्ट्रसङ्घ,फागुन ९ : चीनले कोरियाली प्रायद्वीप समस्याको समाधान राजनीतिक समाधान खोजिनु पर्नेमा जोड दिएको छ । साथै उसले त्यसनिम्ति सम्बद्ध पक्षको प्रतिबद्धता अपरिहार्य भएको बताएको छ । संयुक्त राष्ट्रसङ्घ…

फेब्रुअरीमा जापानको थोक मुद्रास्फीति सुस्त

 फागुन ०९, २०७९

टोकियो, फागुन ९ : जापन सरकारले मङ्गलबार थोक मूल्यको मासिक मूल्याङ्कनलाई परिमार्जन गरेको छ । यद्यपि यस मूल्याङ्कनबाट जापानी अर्थतन्त्रको अवस्था भने यथावत् छ । योसँगै कर्पोरेट सामानको मूल्य हालसालै…

‘बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ’

 फागुन ०९, २०७९

मस्को, फागुन ९ : रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उहाँका गतिविधिलाई नजिकबाट…

लोकप्रिय