सम्पत्ति शुद्धीकरणसँग जोडिएका कुन कानुनमा कस्तो संशोधन हुँदैछ ?

 फागुन ०९, २०७९

काठमाडौँ,फागुन ९ : ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ अघिल्लो हप्ता संसद्मा दर्ता भएको छ । प्रतिनिधि सभामा दर्ता भएको…

पच्चीसबुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय चुम्लुङ बैठक

 फागुन ०९, २०७९

चितवन,फागुन ९ : किराँत याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय चुम्लुङ बैठक २५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । यही फागुन ७ र ८ गते भरतपुरमा बैठक भएको थियो । चुम्लुङका…

खडेरीका कारण हिउँदे बालीको उत्पादन घट्यो

 फागुन ०९, २०७९

पर्वत, फागुन ९ : लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बालीनाली प्रभावित बनेका छन् । झन्डै पाँच महिनासम्म वर्षा नहुँदा कृषकहरुले लगाएको आलु, गहुँ, जौ, तोरी लगायतका हिउँदे खेतीको उत्पादन…

नेपाल टेलिकमको सह–प्रवक्तामा उपप्रबन्धक भट्टराई

 फागुन ०९, २०७९

काठमाडौँ,फागुन ९ : नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज…

जनतालाई सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्छ : उपाध्यक्ष भुसाल

 फागुन ०९, २०७९

मोरङ,फागुन ९ : नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाल राष्ट्रिय…

आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

 फागुन ०९, २०७९

काठमाडौँ, फागुन ९ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले…

राष्ट्रपति बन्नेबारे केही सोचिसकेको छैन – माधव नेपाल

 फागुन ०९, २०७९

भालुवाङ, फागुन ९ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताउनुभएको छ । दाङको भालुवाङमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले राष्ट्रपति…

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने

 फागुन ०९, २०७९

काठमाडौँ, फागुन ९ : एलपीजी ग्यास सिलिण्डरको विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ । नेता भण्डारीको…

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री

 फागुन ०९, २०७९

काठमाडौँ, फागुन ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्र्कमा पु¥याउने बताउनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा…

बागमती प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना व्यक्त

 फागुन ०९, २०७९

मकवानपुर,फागुन ९ : बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले हिमाली समुदायका आदिवासी शेर्पा समुदायले मनाउने नयाँ वर्ष २१५० औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज जारी शुभकामना सन्देशमा…

लोकप्रिय