नाफाद्वारा ललितकलाको विकासका लागि सुझाव सङ्कलन
काठमाडौँ, फागुन १८ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले ललितकला क्षेत्रको विकास तथा समन्वयका लागि विभिन्न क्षेत्रका व्यक्तिसँग सुझाव सङ्कलन थालेको छ । प्रतिष्ठानले आज ललितकला क्षेत्रमा कलम चलाउँदै आएका…
बैंकहरूको निक्षेप सङ्कलन प्रभावित
सुदूरपश्चिम,फागुन १८ : ‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले सङ्घर्ष चर्काएपछि आज धनगढीका बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन कार्य प्रभावित भएको छ । चर्को ब्याजदर बढाएको भन्दै विरोधमा केही दिनदेखि दबाबमूलक…
सभापति देउवाद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई
काठमाडौँ, फागुन १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाइ दिनुभएको छ । सभापति देउवालेले आज सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना…
व्यवसायीका समस्यामा सरकार गम्भीर बन्नु जरुरी
गण्डकी, फागुन १८ : व्यवसायका क्षेत्रमा देखिएको असरबारे सरकार गम्भीर बन्नुपर्नेमा पोखरामा आज आयोजित कार्यक्रममा जोड दिइएको छ । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशको प्रथम स्थापना दिवसका अवसरमा…
साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन
काठमाडौँ, फागुन १८ : सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन…
मानव सभ्यताको विकास र महत्त्वबारे बुझ्न प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यक : बिजुक्छे
भक्तपुर, फागुन १८ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मानव सभ्यताको विकास र महत्त्वबारे बुझ्न प्राचीन सम्पदाहरूको संरक्षण अत्यावश्यक रहेको बताउनुभएको छ । आज भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भाजुपोखरीको…
सुशासन र समृद्धिमा जोड दिउँ : प्रधानमन्त्री
काठमाडौँ, फागुन १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको सुशासन सुधार…
देशैभरिका भजन चुड्का एकै मञ्चमा
लेखनाथ,फागुन १८ : देशका विभिन्न स्थानमा फरक–फरक लय र भाकामा गाइने भजन चुड्का एकै मञ्चमा गाइने भएको छ । विभिन्न प्रकारका लोपोन्मुख भजन चुड्काको संरक्षणका साथै युवा पुस्तालाई त्यस्ता भजन…
प्रधानमन्त्रीद्वारा यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई
काठमाडौँ, फागुन १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं…
चीनमा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादकलाई अवार्ड वितरण
काठमाडौँ, फागुन १८ : चीनको फुचियान प्रान्तमा भएको प्रतिस्पर्धामा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादक संस्था तथा ब्राण्डलाई सो अवार्ड वितरण गरिएको छ । फुचियानको फुआन सहरमा सेप्टेम्बर २०–२१,…






