आपराधिक समूहलाई कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री

 फागुन १८, २०७९

काठमाडौँ,फागुन १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारबाही गर्ने बताउनुभएको छ । उहाँले कानूनी कारबाहीका लागि तत्काल…

कालिमाटीस्थित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण

 फागुन १८, २०७९

काठमाडौँ, फागुन १८ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको…

‘सबैका लागि समग्र स्वास्थ्योपचार’ नाराका साथ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा

 फागुन १८, २०७९

काठमाडौँ,फागुन १८ : ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा आयोजना गरिने भएको छ । यही फागुन १९ गते शुक्रबारदेखि सुरु हुने महासभा आइतबारसम्म सञ्चालन…

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री शुक्रबार कतार जाँदै

 फागुन १८, २०७९

काठमाडौँ, फागुन १८ : अति कम विकसित मुलुकहरु(एलडिसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा प्रस्थान गर्नुहुने भएको छ । यही फागुन २१…

चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपतिको निर्देशन

 फागुन १८, २०७९

दोलखा, फागुन १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिनुभएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय…

‘महिलाको प्रतिनिधित्व बढाउन दलभित्र शुद्धीकरण आवश्यक’

 फागुन १८, २०७९

काठमाडौँ,फागुन १८ : सरोकारवालाहरुले समानुपातिक समावेशी प्रतिनिधित्वमा महिलाको सहभागिता बढाउन राजनीतिक दलभित्र शुद्धीकरणको आवश्यकता रहेको औँल्याएका छन् । आज बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समानुपातिक समावेशी प्रतिनिधित्वसम्बन्धी कानुनी…

दोहोरो अङ्कले घट्यो नेप्से

 फागुन १८, २०७९

काठमाडौँ, फागुन १८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ…

पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ : प्रधानमन्त्री

 फागुन १८, २०७९

काठमाडौँ, फागुन १८ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय…

कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

 फागुन १८, २०७९

शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका…

मलेसियामा फेरि भीषण बाढी

 फागुन १८, २०७९

मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–शहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पु¥याएका छन् । बिहीबार बिहानसम्म बाढीबाट एक जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका…

लोकप्रिय