स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण

 फागुन १८, २०७९

काठमाडौँ,फागुन १८ : निर्वाचन आयोगले स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण तथा क्षमता अभिवृद्धिसम्बन्धी प्रदेश र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन गरेको छ । यही फागुन १० गते काभ्रेको धुलिखेलबाट शुभारम्भ…

Nepal lose to UAE in triangular series of ICC WC Cricket League-2

 फागुन १८, २०७९

Kathmandu, March 2 : Nepal lost to UAE in ongoing triangular one-day series under the ICC World Cup Cricket League-2. UAE defeated Nepal by 68 runs in today's match held…

नाइजेरियाली राष्ट्रपतिमा पराजित ओबी अदालत जाने

 फागुन १८, २०७९

अबुजा,फागुन १८ : नाइजेरियाको राष्ट्रपति पदका उम्मेदवार पिटर ओबीले गत फेब्रुअरी २५ मा भएको निर्वाचनमा सत्तारुढ दलका बोला तिनुबुसँग पराजित हुनुभएको छ । पराजयपछि प्रतिक्रिया जनाउँदै लेबर पार्टीका उम्मेदवारले राजधानी…

जी–ट्वन्टी सम्मेलन: अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रूसी समकक्षी लाभरोभबीच अनौपचारिक सम्वाद भएको अमेरिकी अधिकारीको दावी

 फागुन १८, २०७९

नयाँ दिल्ली,फागुन १८ : गत वर्ष युक्रेनमा भएको आक्रमणपछि संयुक्त राज्य अमेरिका र बीच जी–ट्वन्टीको बैठकका क्रममा सबैभन्दा उच्च स्तरमा प्रत्यक्ष तर अनौपचारिक सम्वाद भएको छ । यद्यपि उहाँहरूबीच ‘कुनै…

चीनद्वारा अमेरिकालाई ताइवानसँग हतियार कारोबार बन्द गर्न आग्रह

 फागुन १८, २०७९

बेइजिङ,फागुन १८ : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायातका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्नुभएको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ…

दक्षिण अफ्रिकाले अगस्टको अन्त्यमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने

 फागुन १८, २०७९

जोहानेसबर्ग, फागुन १८ : दक्षिण अफ्रिकाले अगस्ट २२ देखि २४ सम्म गौतेङ प्रान्तमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने भएको छ । राष्ट्रपति कार्यालयका मन्त्री मोन्डली गुन्गुबेलेले बिहीबार सार्वजनिक गर्नु भएको…

लेबनानस्थित शरणार्थी शिविरको सशस्त्र झडपमा एक जनाको मृत्यु, सात घाइते

 फागुन १८, २०७९

बेरुत,फागुन १८ : दक्षिणी लेबनानको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । नेशनल…

सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा

 फागुन १८, २०७९

मोगादिशु, फागुन १८ सोमालियामा यस वर्ष पाँच वर्षमुनिका करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ । एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाल तत्कालका लागि अनिकालको जोखिम टरेको तर…

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

 फागुन १८, २०७९

गण्डकी, फागुन १८ : गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको…

सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन काठमाडौँ प्रहरीको अनुरोध

 फागुन १८, २०७९

काठमाडौँ, फागुन १८ : जिल्ला प्रहरी परिसर काठमाडौँले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी परिसर काठमाडौँले आज एक सन्देश जारी गरी होली…

लोकप्रिय