रेडक्रस पाल्पाको सभापतिमा कार्की

 फागुन २०, २०७९

रामपुर (पाल्पा),फागुन २० : नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको सभापतिमा बाबुराम कार्की निर्वाचित हुनुभएको छ । उहाँ यसअघि शाखाको वरिष्ठ कार्यकारी अधिकृतको रुपमा रहेर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । कार्की…

डुङ्गा पल्टिँदा घाइते हुनुभएकी गिरीको मृत्यु

 फागुन २०, २०७९

गण्डकी, फागुन २० : पोखरामा आज दिउँसो ४ः१० बजे आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । डुङ्गा दुर्घटनामा परी घाइते हुनुभएकी पोखरा महानगरपालिका–१ बगर बस्ने…

स्ववियु निर्वाचन : सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

 फागुन २०, २०७९

काठमाडौँ, फागुन २० : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन् । स्ववियु निर्वाचनमा नेपाल…

रुपान्तरणका लागि पार्टी कार्यकर्ता परिचालित हुनुपर्छ : अध्यक्ष ओली

 फागुन २०, २०७९

काठमाडौँ,फागुन २० : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको परिवर्तन र रुपान्तरणका लागि पार्टी कार्यकर्तालाई परिचालन गर्ने बताउनुभएको छ । एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ,…

भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य आजका आवश्यकता : पूर्वप्रम नेपाल

 फागुन २०, २०७९

भक्तपुर, फागुन २० : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम…

PM Prachanda terms reward and punishment as state affairs, governance

 फागुन २०, २०७९

Kathmandu, March 4 : Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that the true practice of reward and punishment was in itself the state affair and governance. Receiving the…

विश्व बैंकले भारतलाई एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

 फागुन २०, २०७९

नयाँ दिल्ली, फागुन २० : विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाहमा वृद्धिका लागि देशको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ…

मलेसियामा बाढीका कारण तीनको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित

 फागुन २०, २०७९

क्वालालम्पुर, फागुन २० : मलेसियाको जोहोर राज्यमा आएको बाढीका कारण शनिबारसम्म ४० हजारभन्दा बढी मानिस विस्थापित भएका सरकारी तथ्याङ्कले देखाएको छ । समाज कल्याण विभागका अनुसार जोहोरमा मात्रै ३७ हजारभन्दा…

शंखमूलमा एक क्याफेको छैठौं तलाबाट खसेर सरोजकुमार उपाध्यायको निधन

 फागुन २०, २०७९

काठमाडौँ,फागुन २० नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ । आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उहाँ घाइते हुनुभएको थियो । रेष्टुराँबाट…

अलपत्र तार व्यवस्थापन गर्न निर्देशन

 फागुन २०, २०७९

काठमाडौँ, फागुन २० : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँ उपत्यकालगायतका देशका ठूला सहरका सडकमा अलपत्र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनुभएको छ । आज यहाँ…

लोकप्रिय