हिउँ चितुवा गुफा जाने बाटोमा पदमार्ग निर्माण

 असार १९, २०८२

मुस्ताङ, १९ असारः घरपझोङ-५ ठिनी गाउँ नजिकै रहेको हिउँ चितुवा गुफा जाने बाटोमा गण्डकी प्रदेश सरकारले पदमार्ग निर्माण गरेको छ । प्रदेश सरकारद्वारा सूचिकृत मुस्ताङका १० पर्यटकीयस्थलमध्ये हिउँ चितुवा गुफा…

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

 असार १९, २०८२

काठमाडौँ, १९ असार : नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको तथ्याङ्कअनुसार २०७२ सालदेखि २०८१ सम्म मनसुनजन्य…

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

 असार १९, २०८२

म्याग्दी, १९ असारः धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि रु दुई करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।…

यस्तो छ आज (असार १९)को सागसब्जी र फलफूलको थोक मूल्य

 असार १९, २०८२

काठमाडौँ, १९ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

 असार १९, २०८२

काठमाडौँ, १९ असारः मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ । अमेरिकी…

वनको झाडी फाँडेर तीन सय रोपनी क्षेत्रमा निहुरो र अम्रिसोखेती

 असार १९, २०८२

राष्ट्रिय समाचार समिति (रासस) ढोरपाटन (बागलुङ), १९ असारः सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी…

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

 असार १९, २०८२

तानसेन (पाल्पा), १९ असारः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना…

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

 असार १९, २०८२

मुस्ताङ, १९ असार : मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । नेपाल सरकार वातावरण विभागले जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो…

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

 असार १९, २०८२

तानसेन (पाल्पा), १९ असार : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग…

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज

 असार १९, २०८२

काठमाडौँ, १९ असार : सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । (केहीबेर अघि भएको) यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण…