Pashupati area cleanup campaign from tomorrow

 फागुन २६, २०७९

A clean-up campaign will begin in the Pashupati Temple Area from tomorrow (Saturday). Employees of the Ministry of Culture, Tourism and Civil Aviation and its 21 subordinate bodies have been…

Vice-President candidate be different from President in gender and community

 फागुन २६, २०७९

kathmandu: The Election Commission of Nepal has directed to register the nomination paper of the candidates of different gender and community than that of the President for the upcoming Vice-President…

टर्की र सिरियाका भूकम्पपीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

 फागुन २६, २०७९

२६ फागुन, संयुक्त राष्ट्रसङ्घ । टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् ।संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन्…

आँबुखैरेनीमा आलु मेला

 फागुन २६, २०७९

२६ फागुन, तनहुँ । आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आजदेखि सुरु भएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्रीवितरण गर्ने लक्ष्यका साथ…

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

 फागुन २६, २०७९

२६ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको…

नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

 फागुन २६, २०७९

२६ फागुन,पोखरा । पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले…

प्रचण्डविरुद्धको रिटमा प्रारम्भिक बहस सकियो, आजै आदेश आउने सम्भावना

 फागुन २६, २०७९

२६ फागुन, काठमाडौं । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा प्रारम्भिक बहस सकिएको छ । सर्वोच्चका अन्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ताहरू बालकृष्ण…

जनताले मागेका सूचना छिटोभन्दा छिटो दिनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

 फागुन २६, २०७९

२६ फागुन, ललितपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सूचनाको हक कार्यान्वयनका लागि एकात्मक चिन्तनले प्रभाव पार्ने गरेको बताउनुभएको छ । प्रदेश सूचना पुनरावेदन समितिले आज यहाँ…

‘समावेशी समानुपातिकताका आधारमा सङ्घीय निजामती ऐन आउँछ’

 फागुन २६, २०७९

२६ फागुन, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग विभिन्न तीन आयोगका अध्यक्षले संयुक्तरुपमा भेट गरेका छन् । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, राष्ट्रिय दलित आयोगका अध्यक्ष…

वडा अध्यक्षको तलब स्थानीयलाई

 फागुन २६, २०७९

२६ फागुन, कुश्मा । पर्वतको फलेवास नगरपालिका(९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गर्नुभएको छ । गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा…

लोकप्रिय