सुक्खा पहिरोमा परी बागलुङमा एक जनाको मृत्यु
ढोरपाटन, फागुन २६ : बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बरेङ गाउँपालिका–२ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका–६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु…
पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याइने
जाजरकोट, फागुुन २६ : बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पु¥याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको…
पातारासीका आलु किसानलाई राहत
२६ फागुन, जुम्ला । सहकारी संस्थाले गाउँमै पुगेर आलु खरिद गरेपछि जुम्ला पातारासी गाउँपालिका किसानलाई बजारीकरणमा सहज भएको छ । आलु उत्पादनका लागि राम्रो ठाउँ मानिने पाताराासीमा हिमालयन सहकारी संस्थाले…
कालीकोटमा उत्पादन हुने कृषि बाली पहिचानसहित बजारीकरण गरिने
२६ फागुन, मान्म । कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटले यहाँ उत्पादन हुने कालोमार्सी चामल, बेसार, स्याउलाई छुट्टै पहिचानसहित बजारीकरणमा…
एक्काइस हजार महिलालाई हस्तकला सीप
२६ फागुन, गण्डकी । हस्तकला सिकेका महिला स्वरोजगार बन्न थालेका छन् । पोखरास्थित महिला सीप विकास संस्थाले उनीहरुलाई सीप र आयआर्जनको बाटो देखाएको हो । विसं २०३२ मा स्थापित उक्त…
कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो
२६ फागुन, ताप्लेजुङ । पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ । पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा…
मध्य भोटेकोसी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा
२६ फागुन,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना सम्बद्ध अधिकारीका…
सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात
२६ फागुन,काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले…
रसुवाको हिमाली भेगमा आन्तरिक पर्यटक बढ्दो
२६ फागुन, रसुवा। रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र आगमन हुने धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डका साथै लाङटाङ्स्थित…
अनुसन्धान प्रभावित हुन्छ, प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छु
२६ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । न्यायाधीश ईश्वप्रसाद खतिवडाको इजलासमा जारी बहसमा सहभागी निवेदक पक्षले प्रचण्डले…






