मुस्ताङमा च्याङ्ग्रा पश्मिना भुवाको गुणस्तर पत्ता लगाउन नमूना सङ्कलन

 फागुन २६, २०७९

कास्की, फागुन २६ : हिमाल पारीको जिल्ला मुस्ताङमा च्याङ्ग्रा पश्मिनाको गुणस्तर पहिचानका लागि नेपालमै पहिलोपटक भूवाको नमूना सङ्कलन गरिने भएको छ । नेपाल पश्मिना उद्योग सङ्घ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको…

उपराष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता

 फागुन २६, २०७९

काठमाडौँ,फागुन २६ : आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि फागुन २७ गते शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको…

उच्च रक्तस्राव भएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

 फागुन २६, २०७९

सिमकोट,फागुन २६ : दुुई हप्ता अगाडि सुुत्केरी हुने समय नपुुगी गर्भ तुहिएर उच्च रक्तस्रावभएकी महिलाको आज हेलिकप्टरमार्फत उद्वार गरिएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–५ को गोठी गाउँकी ३३ वर्षकी कलसी…

जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा वडाअध्यक्ष विरुद्ध मुद्दा

 फागुन २६, २०७९

काठमाडौँ, फागुन २६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपश्चिम राजमार्गमा जोडिएको जग्गाको कम मूल्याङ्कन गरी राजश्व छली गरेको अभियोगमा हरिवन नगरपालिका–१० सर्लाहीका वडाअध्यक्ष शम्भुप्रसाद मैनालीसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा…

जनयुद्धको अपमान गर्न खोजिएकाले प्रतिवाद गर्न बाध्य भयौँ : महासचिव चन्द

 फागुन २६, २०७९

काठमाडौँ,फागुन २६ : मुलुकको आमूल परिवर्तन गर्ने क्रान्तिका रुपमा स्थापित ‘जनयुद्ध’ र त्यसमा सङ्लग्न नेता तथा कार्यकर्तालाई आपराधिकरण गर्न खोजिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ । आज यहाँ…

एआइजीमा बढुवाका लागि सिफारिस

 फागुन २६, २०७९

काठमाडौँ, फागुन २६ : गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद समूहतर्फको पाँच जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ । आज बसेको बढुवा सिफारिस…

राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको परिणाम प्रतिवेदन पेश

 फागुन २६, २०७९

काठमाडौँ,फागुन २६ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश गरेको छ । नेपालको संविधानको धारा ६२ एवम् राष्ट्रपति तथा उपराष्ट्रपतिको…

एमालेले डाक्यो सचिवालय बैठक

 फागुन २६, २०७९

काठमाडौँ,फागुन २६ : नेकपा (एमाले)ले सचिवालय बैठक डाँकेको छ । भोलि बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिनुभयो…

‘अर्थतन्त्र पुनर्संरचना गर्न ढिलो नगरौँ’

 फागुन २६, २०७९

काठमाडौँ,फागुन २६ : मुलुकको अर्थतन्त्रलाई उद्दार गर्न तत्काल संरचनागत सुुधारसहितको पहल आवस्यक रहेको जानकारले बताएका छन् । राष्ट्रिय आर्थिक सरोकार समाजले आज काठमाडौँमा आयोजना गरेको ‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मलेन, २०७९’…

प्राधिकरणले फुकुवा ग-यो श्री एयरलाइन्सको उडान

 फागुन २६, २०७९

काठमाडौँ, फागुन २६ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको उडान फुकुवा गरेको छ । प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको आज प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने…

लोकप्रिय