जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

 फागुन २७, २०७९

काठमाडौँ, फागुन २७ : जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिनुभयो…

उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै

 फागुन २७, २०७९

२७ फागुन, काठमाडौँ । नेकपा एमाले सचिवालयको बैठक आज बस्ने भएको छ । उपराष्ट्रपतिको उम्मेदवारी टुङ्गो लगाउन आज सचिवालयको बैठक बस्न लागेको हो । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आज बिहान…

उपराष्ट्रपति निर्वाचन : आजै मनोनयन दर्तादेखि उम्मेदवारको सूची प्रकाशनसम्म

 फागुन २७, २०७९

२७ फागुन, काठमाडौँ । राष्ट्रपति निर्वाचन सकिए लगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्य तालिका अनुसार आज उपराष्ट्रपति पदका…

सीपीपीसीसीका लागि २३ जना उपाध्यक्ष निर्वाचित

 फागुन २६, २०७९

बेइजिङ, फागुन २६ : चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) शीर्ष राजनीतिक सल्लाहकार निकायको १४ औँ राष्ट्रिय समितिको उपाध्यक्षमा शुक्रबार २३ जना निर्वाचित भएका छन्। नवनिर्वाचित उपाध्यक्षहरूमा शि ताइफेङ, हु चुनहुवा,…

इस्तानबुलमा भूकम्पले क्षति पुगेका कम्तिमा १० अस्पताल खाली गरियो

 फागुन २६, २०७९

इस्तानबुल, फागुन २६ : टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलका कम्तीमा १० वटा अस्पताललाई सुरक्षित स्थानमा सारिएको छ । यी अस्पतालहरूले शहरका अन्य स्वास्थ्य संस्थाका भवनहरूबाट सेवा हरू प्रदान गर्नेछन् वा…

१० गिद्धलाई प्रकृतिमा छाडिँदै

 फागुन २६, २०७९

मध्यविन्दु,फागुन २६ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को जटायु रेस्टुरेण्टमा राखिएका १० गिद्धलाई आज प्रकृतिमा छाडिने भएको छ । गत कात्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट जटायु रेस्टुरेण्टको खोरमा राखिएका गिद्धलाई…

गन्तव्य पोखरा–भद्रपुर पर्यटन प्रवर्द्धन अन्तरक्रिया

 फागुन २६, २०७९

बनियानी, फागुन २६ : झापाको भद्रपुरमा गन्तव्य पोखरा–भद्रपुर पर्यटन प्रवर्द्धन अन्तरक्रिया गरिएको छ । आजदेखि भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएपछि गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले…

उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार तथा पुनर्गठन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 फागुन २६, २०७९

कावासोती, फागुन २६ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार विस्तार हुने बताउनुभएको छ । शुक्रबार पूर्वीनवलपरासीको डण्डामा प्रेस सेन्टर पूर्वीनवलपरासी शाखाले आयोजना गरेको…

सभामुख घिमिरे बहराइन प्रस्थान

 फागुन २६, २०७९

काठमाडौँ, फागुन २६ : सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी हुन आज बहराइन प्रस्थान गर्नुभएको छ । यही फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको…

आगलागी नियन्त्रणका लागि फायर होज पाइपको परीक्षण र अभ्यास

 फागुन २६, २०७९

ताप्लेजुङ, फागुन २६ : ताप्लेजुङ सदरमुकाम फुङलिङमा अग्नि नियन्त्रणका लागि प्रयोग हुने फायर होज पाइप र उपकरणको प्रयोगसम्बन्धी अभ्यास गरिएको छ । फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा हुने आगलागी नियन्त्रणका लागि…

लोकप्रिय