गुणस्तरीय शिक्षा राज्यको उच्च प्राथमिकतामा हुनुपर्छ- डा राणा

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँको बाँसबारीमा युलेन्सको स्कुलको दोस्रो युनिटको उद्घाटन…

बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई सास्ती

 फागुन २८, २०७९

जुम्ला,फागुन २८ : बर्थिङ सेन्टर गाउँबाट टाढा हुँदा जुम्लाको तिला गाउँपालिका–७ का महिलालाई सास्ती हुने गरेको छ । बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई नियमितरुपमा जाँच गराउन समस्या भएको छ ।…

विराट राजा दरबार सङ्ग्रहालय हस्तान्तरण

 फागुन २८, २०७९

मोरङ, फागुन २८ : नेपाली सेनाले विराट राजा प्राचीन दरबार सङ्ग्रहालय निर्माण गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाका पृतनापति उपरथि डा आशबहादुर तामाङले आज विराटनगरपालिकाका प्रमुख नागेश…

विदेशी मुद्रा सञ्चितिमा सुधार, १० महिनाको वस्तु आयात धान्ने

 फागुन २८, २०७९

काठमाडौँ,फागुन २८ : चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ । गत असार मसान्तमा रू १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको…

मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९-८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ । तर नेपाल…

आयातसँगै निर्यात पनि घट्यो

 फागुन २८, २०७९

काठमाडौँ,फागुन २८ : चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव…

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

 फागुन २८, २०७९

चितवन,फागनु २८ : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जापान सरकारलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिनुभएको छ । भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनीसम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान…

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

 फागुन २८, २०७९

काठमाडौँ,फागुन २८ : चालु आर्थिक वर्ष २०७९-८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान…

अर्थतन्त्र सुधार गर्न सरकार गम्भीर हुनुपर्छ : महामन्त्री थापा

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ…

खानेपानीको समस्या हट्ने

 फागुन २८, २०७९

बागमती, फागुन २८ : हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बाँनियाले हेटौँडा उपमहानगरपालिका–१४ मा निर्माण भएको खानेपानी ट्याङ्कीको सयुक्तरुपमा आज उद्घाटन गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुर,हेटौँडा…

लोकप्रिय