नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड…
विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध हट्यो
बेइजिङ, ३० फागुन : चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न सरकारले…
द्वन्द्व पीडितले अझै पनि न्याय नपाएको गुनासो
नेपालगञ्ज ३० फागुन : बाँकेमा रहेका द्वन्द्व पीडितले आफूहरुले अझै पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० लुम्बिनीले यहाँ आयोजना गरेको ‘मानवअधिकार तथा मानवीय…
विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो
कावासोती, ३० फागुन : पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा…
कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा
तनहुँ, ३० फागुन : जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २०…
बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल
लुम्बिनी, ३० फागुन : बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न…
जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन
चितवन, ३० फागनु : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी…
सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ आउँदै
काठमाडौँ, ३० फागुन : सगरमाथा जलविद्युत कम्पनीले आईपीओ बिक्री खुला गर्न लागेको छ । उक्त आईपीओ चैत ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो जारी…
स्ववियु निर्वाचन : आरआर क्याम्पसमा गठबन्धन निकट विद्यार्थीको कालो ब्यानर
काठमाडौं, ३० फागुन: रत्न राज्य लक्ष्मी क्याम्पस ९आरआरमा० गठबन्धन निकट विद्यार्थी संगठनले कालो ब्यानर प्रदर्शन गरेका छन् । चैत ५ गते हुने स्ववियु चुनावलाई प्रभावित गर्ने उद्देश्यले गठबन्धन निकट विद्यार्थी…
इतिहास शिरोमणि आचार्यको योगदानको स्मरण
काठमाडौँ, ३० फागुन : इतिहास शिरोमणि बाबुराम आचार्यको १३६औँ जन्मजयन्तीका अवसरमा उहाँले नेपालको इतिहास, साहित्य र समालोचनाका क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम…






