उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल

 फागुन ३०, २०७९

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो…

पशुचौपाय र मानिस अलग राख्न किसानलाई गोठ

 फागुन ३०, २०७९

जाजरकोट, ३० फागुन : घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपायको गोठ बनाएर दैनिकी चलाइरहेका बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन् । मानव स्वास्थ्यका हिसाबले अत्यन्तै…

विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्न ‘खेतबारीमा विद्यार्थी’

 फागुन ३०, २०७९

गलेश्वर, ३० फागुन : शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने…

नेप्सेमा सामान्य अङ्कको सुधार

 फागुन ३०, २०७९

काठमाडौँ, ३० फागुन : यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक…

राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई

 फागुन ३०, २०७९

काठमाडौँ, ३० फागुन : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उहाँलाई बधाई ज्ञापन…

खाद्य व्यवस्था कम्पनी र दुई गाउँपालिकाबीच सम्झौता

 फागुन ३०, २०७९

काठमाडौँ, ३० फागुन : नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाका दुई वटा गाउँपालिकासँग रैथाने बालीको सङ्कलन तथा बिक्री वितरणका लागि सम्झौता गरेको छ । स्थानीय तहमा उत्पादकत्व तथा…

कोसेली घरमा गिठा भ्याकुरदेखि कैदीबन्दीले बनाएका मुढासम्म

 फागुन ३०, २०७९

दमौली, ३० फागुन : तनहुँ जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठाभ्याकुर र सिस्नोदेखि कारागारका कैदीबन्दीले उत्पादन गरेका मुढा बिक्री वितरणका लागि राखिएको छ । नेपाल घरेलु…

ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान

 फागुन ३०, २०७९

काठमाडौँ, ३० फागुन : अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रहरीको…

ज्येष्ठ नागरिक भवन निर्माणमा हेलचेक्र्याइँ

 फागुन ३०, २०७९

कुश्मा, ३० फागुन : पर्वतको कुश्मा नगपालिका–३ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवन चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । ठेकेदारको लापरबाही र भवन निर्माणमा छुट्याइएको रकम समयमा खर्च नहुँदा…

एकीकृत स्वास्थ्य शिविरबाट चार हजारभन्दा बढी लाभान्वित

 फागुन ३०, २०७९

विराटनगर, ३० फागुन : विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा चार हजार भन्दा बढी लाभान्वित भएका छन् । गएको माघ २९ गतेदेखि सुरु भएको एकमहिने शिविरमा चार हजार ८४…

लोकप्रिय