उपराष्ट्रपति निर्वाचन : ‘संविधानको सर्वोच्चता र रक्षा नै प्रमुख कार्यभार हो’

 फागुन ३०, २०७९

काठमाडौँ, फागुन ३० आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका उम्मेदवारले प्रचारप्रसार र आफूलाई मत माग्ने काम अन्तिम चरणमा पुगेको छ । निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा…

‘दलितमाथि हुने विभेद अहिले पनि उस्तै’

 फागुन ३०, २०७९

ढोरपाटन, फागुन ३० : अन्तरजातीय विवाहका कारण दलित थप पीडित हुँदै गएको बताइएको छ । बागलुङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले उमेर पुगेका युवायुवतीले मन मिलेर अन्तरजातीय विवाह गरे पनि परिवारले…

दुई करोडको कारोबार गर्दै सकियो शुक्लागण्डकी महोत्सव

 फागुन ३०, २०७९

दमौली, फागुन ३० : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सव रु दुई करोड बराबरको कारोबार गर्दै सकिएको छ । गत फागुन १९ गतेदेखि सुरु भएको महोत्सव सोमबार सकिएको हो…

बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता

 फागुन ३०, २०७९

काठमाडौँ, फागुन ३० : चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज…

चौध ठेकेदारलाई कारबाहीको तयारी गर्दै भरतपुर महानगर

 फागुन ३०, २०७९

चितवन,फागुन ३० : भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ ठेकेदारलाई कारबाहीको तयारी गरेको छ । महानगरपालिका भित्रका विभिन्न विकास निर्माणका जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र…

हरवाचरवा भन्छन् : ‘मुक्तिको घोषणा भयो तर पीडाबाट मुक्ति पाइएन’

 फागुन ३०, २०७९

जनकपुरधाम,फागुन ३० : सरकारले मधेसका आठ जिल्लामा मात्रै अस्तित्वमा रहेका हरवाचरवालाई मुक्तिको घोषणा गरेको आठ महिना बित्दा पनि पुनःस्थापनाका कार्यक्रम अगाडि नबढाउँदा उनीहरुमाथि थप पीडा भएको सरोकारवालाको भनाइ छ ।…

गणित उद्यान सुरु

 फागुन ३०, २०७९

काठमाडौँ,फागुन ३० : विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलो पटक गणित उद्यान (म्याथ पार्क) को सुरुआत गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले…

सूचना प्रविधिको माध्यमबाट नयाँ अवसर सिर्जना गर्न सकिन्छ : मन्त्री शर्मा

 फागुन ३०, २०७९

काठमाडौँ,फागुन ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । राजधानीमा आजदेखि सुरु भएको एशिया–प्यासिफिक एड्भान्स नेटवर्क (एपान)को ५५औँ अन्तर्राष्ट्रिय…

सभामुख घिमिरेद्वारा नेपाली श्रमिकको अवस्थाबारे जानकारी हासिल

 फागुन ३०, २०७९

काठमाडौँ,फागुन ३० : अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयु०को १४६औँं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ । मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुग्नुभएका सभामुख घिमिरेले…

अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता

 फागुन ३०, २०७९

काठमाडौँ, ३० फागुन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० दक्षिण पूर्व एशिया क्षेत्रका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिनाको…

लोकप्रिय