श्वासप्रश्वास सङ्क्रमण उपचार केन्द्र हस्तान्तरण

 फागुन ३०, २०७९

काठमाडौँ, फागुन ३० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले ‘गम्भीर श्वासप्रश्वास सङ्क्रमण उपचार केन्द्र’ हस्तान्तरण गरेको छ । बलम्बुमा रहेको नेपाल सशस्त्र प्रहरी…

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसे

 फागुन ३०, २०७९

काठमाडौँ,फागुन ३० : राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे नियुक्त हुनुभएको छ । राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

फ्रेन्ड्स क्लब विजयी

 फागुन ३०, २०७९

काठमाडौँ,फागुन ३० : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स…

काबुलमा हतियारको भण्डार फेला

 फागुन ३०, २०७९

काबुल, फागुन ३० : अफगानिस्तानको राजधानी काबुलमा हतियारको भण्डार फेला पारेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । सोमबार साँझ काबुल शहरको प्रहरी जिल्ला (पीडी) ३ को एक घरबाट हतियारको भण्डार…

मेटाले दोस्रो चरणमा १० हजार कर्मचारीहरूलाई हटाउँदै

 फागुन ३०, २०७९

क्यालिफोर्निया,फागुन ३० : फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ । "हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा…

कतारमा हुने दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालको सहभागिता

 फागुन ३०, २०७९

काठमाडौँ, फागुन ३० : कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाउने भएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा भोलि चैत १ गतेदेखि चैत ५ गतेसम्म हुने…

कांग्रेस कार्यसम्पादन समितिको बैठक चैत १ गते

 फागुन ३०, २०७९

काठमाडौँ,फागुन ३० : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि चैत १ गतेका लागि बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा…

नाट्टाको कार्यालयमा लगाइएको ताला खुल्यो

 फागुन ३०, २०७९

काठमाडौँ, फागुन ३० : नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विगत केही दिनदेखि लागेको तालाबन्दी खोलेको छ । नाट्टा कार्यसमितिको निर्णयबमोजिम स्थानीय निकायका प्रतिनिधि, प्रहरी प्रशासन र…

वत्सलेश्वरी पार्वती जात्राको निमन्त्रणामा निस्कियो पशुपति क्षेत्र विकास कोषको समूह

 फागुन ३०, २०७९

काठमाडौँ, फागुन ३० : उपत्यकाका विभिन्न स्थानमा वत्सलेश्वरी पार्वतीको जात्राको निमन्त्रणा गर्न पशुपति क्षेत्र विकास कोषको समूह पशुपति क्षेत्रबाट हिँडेको छ । प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले…

नारायणघाट बुटवल सडकमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’

 फागुन ३०, २०७९

कावासोती,फागुन ३० : पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैडाकोट–दाउन्ने) मा २२ र…

लोकप्रिय