उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

 चैत ०१, २०७९

काठमाडौँ १ चैत :  उपराष्ट्रपति निर्वाचनमा मङ्गलवार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधिमा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन,…

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल…

हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन

 चैत ०१, २०७९

विराटनगर, १ चैत : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उहाँले स्थानीयवासीले धेरै…

सङ्घीयता कार्यान्यन गर्न तीनै तहका सरकारले मानसिकता बदल्नुपर्छ : पूर्वमुख्यमन्त्री रावल

 चैत ०१, २०७९

काठमाडौँ, १ चैत : सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुलुकले पहिलोपटक सङ्घीयताको अभ्यास गरेकाले सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट तथा समन्वयमा केही समस्या र कमीकमजोरी देखिएको बताउनुभएको छ…

आयुर्वेद औषधालयको सेवा आफ्नै भवनबाट

 चैत ०१, २०७९

नवलपरासी, १ चैत : नवलपरासी बर्दघाट–सुस्ता पश्चिमको सरावल गाउँपालिकाले विगत सात वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवा प्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ । सरावल गाउँपालिका–२…

हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

 चैत ०१, २०७९

मकवानपुर, १ चैत : पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ-याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको गाडीले ठक्कर…

पश्चिमी वायुको प्रभाव कायमै : चट्याङसहित वर्षाको सम्भावना

 चैत ०१, २०७९

काठमाडौँ, चैत १ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना…

अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस : क्षतिपूर्ति पाउनै कठिन

 चैत ०१, २०७९

काठमाडौँ, चैत १ : नेपालको संविधानको धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने…

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री

 चैत ०१, २०७९

काठमाडौँ, चैत १ : प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले सरकार छाड्नुका साथै समर्थन पनि…

उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु

 चैत ०१, २०७९

काठमाडौं, चैत १ : चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो । निर्वाचन आयोगले…

लोकप्रिय