वैज्ञानिकहरूले अस्ट्रेलियाबाट पिएनजीका लागि एग्रेटको ३८ घण्टाको उडान ट्र्याक गरे
सिड्नी, २ असार : उत्तरी आप्रवासनको क्रममा अस्ट्रेलिया र पपुवा न्यू गिनीको बीचमा लगभग दुई दिनसम्म निरन्तर उड्ने बगुलाको प्रजातिलाई ट्र्याक गरिएको वैज्ञानिकहरूले बताएका छन् । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले न्यु साउथ…
गैँडाको आक्रमणबाट वृद्धको मृत्यु
नारायणगढ (चितवन), २ असार : गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको मृत्यु भएको छ । कुमाललाई आइतबार राति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा…
स्वरोजगार बन्न विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’
तुलसीपुर, २ असार : दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर नमूना माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ‘करियर काउन्सिलिङ’ दिन थालिएको छ । कक्षा १२ पढेपछि विदेश जाने लहर…
संसदमा रास्वपाको नाराबाजी, राप्रपाद्वारा बहिस्कार
काठमाडौँ, २ असार : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा…
पाँचखालका तरकारी सुरक्षित र खानयोग्य रहेको प्रमाणित’
काभ्रेपलाञ्चोक, १ असार : तरकारी र खाद्यान्नको भण्डारका रुपमा परिचित पाँचखाल नगरपालिकामा उत्पादन भएका तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ । गत जेठ अन्तिम साता विषादी अवशेष द्रुत…
नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता
काठमाडौँ, २ असार : नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको पाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड…
एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
काठमाडौँ, २ असार : एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरूसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा…
धवलागिरिका किसानलाई मौरीसहितको घार
म्याग्दी, २ असार : म्याग्दीको धवलागिरि गाउँपालिकाका किसानलाई मौरीसहितको घार वितरण गरिएको छ । किसानलाई व्यावसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १०० वटा मौरीसहितका घार वितरण गरेको हो…
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
अर्घाखाँची २ असार : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको आज बिहान ४ः०० बजे ९० वर्षको उमेरमा…
प्रतिनिधिसभा बैठक शुरु
काठमाडौँ, २ असार : प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी शुरु भएको हो । आजको बैठकमा आगामी…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






