डढेलो नियन्त्रण गर्न पूर्वाभ्यास

 चैत ०३, २०७९

गोरखा, ३ चैत : यहाँ वनमा लाग्ने डढेलो नियन्त्रणका लागि पूर्वाभ्यास गरिएको छ । डिभिजन वन कार्यालयले जिल्लाको भीमसेन थापा गाउँपालिका–१ स्थित मण्डली सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि पूर्वाभ्यास…

रास्वपाले उपराष्ट्रपतिमा जनमतकी ममता झालाई भोट हाल्ने

 चैत ०३, २०७९

  काठमाडौं, ३ चैत : राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने भएको छ । आज पार्टी कार्यालयमा नेताहरुबीच भएको सरसल्लाहमा उक्त समझदारी भएको हो । रास्वपाले…

सम्झौताको ४५ महिनामा पनि सुरु भएन पुल निर्माण

 चैत ०३, २०७९

म्याग्दी, ३ चैत : मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र…

कालिका मन्दिर जीर्णोद्धार

 चैत ०३, २०७९

बलेवा, ३ चैत : भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णोद्धार गरिएको छ । मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णोद्धार गरिएको हो । मन्दिरको छानो ताम्रपत्रले छाइएको…

अध्यक्ष ओलीद्वारा मतदान

 चैत ०३, २०७९

काठामाडौँ, ३ चैत : नेकपा एमाले एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो…

बागमती सरकारद्वारा पुरस्कार घोषणा

 चैत ०३, २०७९

बागमती, ३ चैत : बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही रु एक÷एक लाख पुरस्कार दिने…

नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता पक्राउ

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज…

ढोरपाटनमा बस पुग्यो, पर्यटकलाई सहज

 चैत ०३, २०७९

गलकोट, ३ चैत : यसैसाता ग१ख ६२८ नम्बरको बस नवलपुरका पर्यटक बोकेर चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन पुग्यो । सडक समस्याका कारण यसअघि साना सवारीसाधन मात्रै चल्दै आएको ढोरपाटनमा पछिल्लो समय…

चिनियाँ राष्ट्रपति सी मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा जाने

 चैत ०३, २०७९

बेइजिङ, ३ चैत : चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा…

धुलिखेलमा ‘आरोग्य सहर’ अभियान जारी

 चैत ०३, २०७९

काभ्रेपलाञ्चोक, ३ चैत : धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यस अभियानअन्तर्गत छ महिनाका अवधिमा एक हजार २७९ व्यक्तिमा गरिएको परीक्षणबाट ३७ स्थानीयमा क्षयरोग पत्ता लागेका छ ।…

लोकप्रिय