टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी
हन्ट (अमेरिका), २४ असार : टेक्सासमा विनाशकारी बाढीबाट मर्नेहरूको सङ्ख्या सोमबार एक सयभन्दा बढी पुगेको छ । उद्धारकर्ताहरूले पानीको धारले बगाएका मानिसहरूको खोजी जारी राखेका छन् । मृतकमध्ये कम्तीमा २७…
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
काठमाडौँ, २४ असार : जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भूभागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा…
सेवा बन्द गरेर आन्दोलनमा चिकित्सक
काठमाडौँ, २४ असार : उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सक सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक सङ्घको आह्वानमा आन्दोलनमा उत्रिएका चिकित्सकले मङ्गलबार आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका छन् ।…
ल्हेन्दे खोला बाढी : ५७ जनाको उद्धार
रसुवा, २४ असार : नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको…
आर्थिक व्यापार अन्तरराष्ट्रिय ‘सेमिनार’ सम्पन्न
तियानन्जिन (चीन), २४ असारः विकासोन्मुख देशहरूका लागि आर्थिक तथा व्यापार क्षेत्र निर्माण र व्यवस्थापनसम्बन्धी ‘सेमिनार’ आज यहाँ सम्पन्न भएको छ । तीन सातासम्म सञ्चालन भएको सो ‘सेमिनार’मा नेपाललगायत इन्डोनेसिया, इथियोपिया,…
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौँ, २४ असार : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम…
भैँसीमा नश्ल सुधार गर्न मुर्राको कृत्रिम गर्भाधान सुरु
सिरहा, २४ असारः राष्ट्रिय पशु प्रजनन् कार्यालय लहानले भैँसीमा नश्ल सुधार गर्ने उद्देश्यले कृत्रिम गर्भाधान गराउन मुर्रा राँगाको वीर्य उत्पादन र वितरण गर्न थालेको छ । कार्यालयकाअनुसार विसं २०८० मङ्सिरमा…
स्रोत नखुलेको डेढ करोडसहित चिनियाँ नागरिक नियन्त्रणमा
काठमाडौँ, २४ असार : काठमाडौँ महानगरपालिका–६ बौद्धबाट स्रोत नखुलेको करिब डेढ करोडसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्ने ४० वर्षीय चिनियाँ…
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
जेरुसेलम, २४ असार : उत्तरी गाजा पट्टीमा भएको लडाइँमा पाँच इजरायली सैनिक मारिएको इजरायली सेनाले मङ्गलबार बताएको छ । यसअघि इजरायल र हमासले कतारमा अप्रत्यक्ष युद्धविराममा अप्रत्यक्ष वार्ता गरेका थिए…
जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब
काठमाडौँ, २४ असार : चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु खाता रु तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध
भदौ ०९, २०८३
मलेसियामाथि नेपालको जित
भदौ ०९, २०८३






